आजका पत्रपत्रिकाका मुख्य समाचारहरु

१३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि मंगलबार सार्वजनिक गरेको घोषणापत्रको आजका पत्रपत्रिकाहरुले चर्चा गरेका छन् । पहिलो चरणको मतदान सकिएलगत्तै आयोगले दोस्रो चरणको निर्वाचन नकुर्ने बरु तत्काल मतगणना गर्ने  खबरलाई पनि आजका पत्रपत्रिकाहरुले उत्तिकै प्राथमिकताका साथ लेखेका छन् ।

 

photo

NOC1-250x300