people Nepal » आजका पत्रपत्रिकाका मुख्य समाचारहरु आजका पत्रपत्रिकाका मुख्य समाचारहरु – people Nepal

आजका पत्रपत्रिकाका मुख्य समाचारहरु

८ वैशाख, काठमाडौं । ६ मधेसकेन्द्रित दलबीच बिहीबार भएको एकतालाई आजका सबैजसो पत्रपत्रिकाहरुले प्राथमिकताका साथ छापेका छन् । स्थानीय तहमा उम्मेदवारका आकांक्षी धेरै हुँदा दललाई उम्मेदवार छान्न सकस परेको खबर पनि आजका पत्रपत्रिकाहरुले लेखेका छन् ।