आजका पत्रपत्रिकाका मुख्य समाचारहरु

kantipur-1१९ वैशाख, काठमाडौं । सत्ता गठबन्धन कांग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि तीव्र राजनीतिक ध्रवीकरण nayapatrika-1देखापरेको छ । यद्यपि यहीबीचमा निर्वाचन भने हुने भएको छ । आज प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुले महाभियोगपछि विकसित राजनीतिक घटनाक्रमका विविध पाटा पक्षबारे सामग्री प्रकाशित गरेका छन् ।  राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरे पनि सरकार अझै सुविधाजनक बहुमतमै रहेको र निर्वाचनमा सरकार होमिएको पत्रपत्रिकाहरुको ठम्याइ छ ।annapurna-1

 

photo

NOC1-250x300