३ वैशाख, काठमाडौं । आजका सबैजसो पत्रपत्रिकाहरुले नेपाली कांग्रेसका नेताहरुले संविधान सर्वस्वीकार्य बनाएर मात्र निर्वाचनमा जुट्न पार्टी नेतृत्वलाई दिएको सुझावलाई प्रमुखताका साथ छापेका छन् । परराष्ट्र मन्त्रालयमा २४ करोड अनियमितता भएकोदेखि मोर्चाले निर्वाचन बिथोल्ने सम्मका खबर पत्रपत्रिकाको प्राथमिकतामा परेका छन् ।