आजका पत्रपत्रिकाका फ्रन्टपेजका मुख्य खबरहरु

१ वैशाख, काठमाडौं । २०७४ सालको पहिलो दिन प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुले स्थानीय तह निर्वाचन बहिस्कारको घोषणा गरेको मधेसी मोर्चालाई वार्तामा आउन प्रधानमन्त्रीले गरेको आग्रहलाई प्राथमिकताका साथ लेखेका छन् । वर्ष २०७३ को समीक्षा र २०७४ को कार्यभारबारे पनि पत्रपत्रिकाहरुले सामग्री पस्केका छन् ।

 

photo

NOC1-250x300