आजका पत्रपत्रिकाका फ्रन्टपेजका मुख्य खबरहरु

चैत ३१, काठमाडौं । बिहीबार प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले सरकारले ल्याएको नयाँ संशोधन विधेयकप्रति मधेसी मोर्चा असन्तुष्ट बनेको र उसले निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको खबर लेखेका छन् । आर्थिक वर्ष २०७२÷७३ मा बेरुजु ह्वात्तै बढेको विषयलाई पनि आजका पत्रपत्रिकाहरुले प्राथमिकताका साथ ‘कभरेज’ गरेका छन् ।

 

photo

NOC1-250x300