आजका पत्रपत्रिकाका फ्रन्टपेज

१० जेठ, काठमाडौं । नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भएको भद्र सहमतिअनुसार सत्ता हस्तान्तरण प्रयास गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल अन्तिममा रोकिएका छन् । आज प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुले राजीनामाको मुडमा रहेका प्रधानमन्त्री रोकिएको जनाएका छन् । पत्रपत्रिकाहरुले दोस्रो चरणको निर्वाचनदेखि बूढीगण्डकी चिनिनियाँ निर्माण कम्पनीलाई दिनेसम्मका खबरलाई विशेष प्राथमिकताका साथ लेखेका छन् ।

 

photo

NOC1-250x300