people Nepal » आजका पत्रपत्रिकाका फ्रन्टपेज र मुख्य समाचारहरु आजका पत्रपत्रिकाका फ्रन्टपेज र मुख्य समाचारहरु – people Nepal

आजका पत्रपत्रिकाका फ्रन्टपेज र मुख्य समाचारहरु

२६ वैशाख, काठमाडौं । वैशाख ३१ का लागि तय गरिएको पहिलो चरणको स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा तीनै प्रदेश निर्वाचनमय बनेको छ । सबै दल र उम्मेदवारहरु आफ्नो जित सुनिश्चित बनाउन लागिपरेका छन् । आजका राष्ट्रिय दैनिक पत्रपत्रिकाहरुले निर्वाचनको विषयलाई नै विविध कोणबाट लेखेका छन् । मतगणना अन्योलता बढिरहेका बेला आयोगले निर्वाचन सकिएलगत्तै गणना गर्ने तयारी गरेको खबर पनि पत्रपत्रिकाहरुको प्राथमिकतामा परेको छ ।