आगामी तीन दिनको मौसम

काठमाडौँ, ८ मंसिर । उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली रहेको छैन ।

:

 

 

photo

NOC1-250x300