आगलागीले नवलपरासीमा एकको मृत्यु

Death-Body-768x432

३० चैत, काठमाडौं । नवलपरासीको कावासोती(५ देविथान कालिका मावि नजिकै रहेको एक घरमा मंगलवार राति १० बजे आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुने घरमुली ५० वर्षका कोशोवी कुमाल रहेको ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

आगो लाग्न थालेपछि घर भित्रको सामान निकाल्न लाग्दा आगोले जलेर उनी गम्भीर घाइते भएकोमा उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट घर पूर्ण रुपमा नष्ट भएको छ । अन्नपात र लताकपडा जलेको छ । करेन्ट सट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

आगो दमकल, स्थानीय र प्रहरीको सहायतामा करीब १ घण्टापछि नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सहकारीका बारेमा विज्ञ टोलीद्वारा अध्ययन प्रतिबेदन नगर प्रमुख लाई हस्तान्तरण

१४असोज,भक्तपुर ।      सुर्यविनायक नगरपालिका भित्रका सहकारीका बारेमा विज्ञ टोलीद्वारा अध्ययन प्रतिबेदन नगर प्रमुख

जिफण्टले प्रत्येक बुथहरुको लागि पच्चीस हजार स्वयं सेवक परिचालन गर्दैछ,अध्यक्ष श्रेष्ठ

१४ असोज,काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं नेपाल ट्रेडयुनियन महासंघ (GEFONT) का अध्यक्ष विनोद

गठबन्धनले तीन जिल्ला बाहेक सिट भागबण्डा  टुंग्यायो

१४ असोज,काठमाडौं । सत्तारुढ गठबन्धनले आगामी प्रतिनिधिसभा निर्वाचनको लागि  उमेदवारहरुको भगबण्डा टुङ्गो लगाएको छ ।

स्वतन्त्र उमेदवारीको तयारीमा समाजसेवी श्रीभक्त कासिछवा

१३ असोज,भक्तपुर। समाजसेवी तथा उद्योगवाणिज्य संघ चांगुनारायणका अध्यक्ष श्रीभक्त कासिछवाले  स्वतन्त्र उमेदवारी दिने तयारी गरिरहेको

बाबा मेनपावर बाट दुबई गएका दर्जनौं युवाहरू ४ महिनादेखि अलपत्र,नेपाल झिकाइदिन आग्रह

१२असोज,काठमाडौं । नयाँ बानेश्वरमा रहेको बाबा ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि बाट मोटरसाइकल राईडिङमा काम गर्न

सरकार भ्रष्ट भयाे : रवीन्द्र मिश्र

By Peoplenepal काठमाडौँ, १२ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले