निर्दोस नेपाली ⁄ साउदी
नयाँ शक्ति पार्टी नेपालको भातृ संगठनको रुपमा रहेको अन्तराष्ट्रिय नेपाली समाज (INS) साउदीको क्षेत्रीय भेला आज सम्पन भएको छ । साउदीको दमाममा सम्पन्न भेलाले ओम पौडेलको संयोजकत्वमा २३ सदस्यीय क्षेत्रीय समिति गठन गरेको छ । सो भेलाले संगठन विस्तारका लागि जिम्मेवारी बाँडफाँड गर्नुका साथै विभिन्न निर्णयहरु गरेको ओम पौडेलले जानकारी दिनुभयो ।
रोजगारीको लागि देशका बिभिन्न जिल्लाबाट साउदी आइपुगेका नेपालीहरुको संगठन आइएनएसको भेलालाइ नयाँ शक्ति पार्टी नेपालका प्रवास प्रदेशिक परिषद् सदस्य राजेन्द्र सिर्मल मिज़ारले सम्बोधन गर्नु भएको थियो ।
भेलाका प्रमुख अतिथिसमेत रहेका मिजारले समृद्ध नेपाल निर्माणका लागि प्रवासमा रहेका नेपालीहरुले निर्वाह गर्नुपर्ने भुमिकाबारे प्रष्ट पर्नु भएको थियो ।
उहाँले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिदैँ नयाँ शक्ति पार्टी के हो ? नेपालमा यसको आवश्यक्ता र नयाँ शक्तिको बैचारिक घरातलका बारेमा पार्टीको धारणा राख्नु भएको थियो ।
भेलामा नयाँ शक्ति साउदी अरबका प्रशिक्षण बिभाग प्रमुख तथा दलित शक्ति साउदीका संयोजक दिल श्रीपाली पनि सहभागि हुनुहुन्थ्यो भने कार्यक्रमको संचालन क्षेत्रीय समिति उपसंयोजक भूपेन्द्र बि क रोहितले गर्नु भएको थियो ।
काठमाडौँ, २८ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी चुनावको घोषणापत्र मस्यौदा समिति गठन गरेको
काठमाडौँ, २८ साउन । काँग्रेस सभापति शेरबहादुर देउवाप्रति शेखर कोइराला समूह असन्तुष्ट पक्षको बैठक आज
पिपुल नेपाल संवाददाता,ललितपुर,२७ साउन। नेपाल ट्रेडयुनियन महासंघ(जिफन्ट) निकट नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ललितपुर जिल्ला
काठमाडौँ, २६ साउन । चीनले केरूङ–काठमाडौँ रेलमार्गको सम्भाब्यता अध्ययन अनुदानमा गरिदिने भएको छ । चीन
पिपुल नेपाल संवाददाता,२४साउन,भक्तपुर। सूचना प्रबिधिको विकाससंगै पछिल्लो समयमा ईन्टरनेट प्रयोगकर्ताहरुको संख्या ह्वात्तै बढेको छ। प्रयोगकर्ताहरुको
काठमाडौँ, २४ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वार्थका लागि शासक वर्गले घुँडा टेकेका कारण राष्ट्र