अाजका पत्रपत्रिकाका समाचार

२७ असार – पत्रपत्रिकाहरुले विविध विषयहरुलाई आफ्नो प्राथमिकतामा राखेका छन् । प्रतिनिधिसभा निर्वाचनमा तीन प्रतिशत न्यूनतम थ्रेसहोल्ड रहने प्रस्ताव गरिएको खबरलाई आजका सबैजसो पत्रपत्रिकाहरुले प्राथमिकताका साथ लेखेका छन् ।

मुख्य सचिव डा. सोमलाल सुवेदी एसियाली विकास बैंकमा जागिर खान लागेपछि मुख्य सचिवका लागि दौडधुप बढेको खबर पनि आजका पत्रपत्रिकाहरुमा छन् । नेपालमा विकासले गति लिन नसक्नुका कारणबारे पनि पत्रिकाहरुले आज उत्खनन् गरेका छन् ।

 

 

photo

NOC1-250x300