असार १० गतेदेखि अनिश्चितकालिन आमहडताल Posted on June 11, 2017 by Durga Panta काठमाडौँ, जेठ २८ – राष्ट्रिय जनता पार्टी नेतृत्वको संघीय घठबन्धनले असार १० देखि अनिश्चितकालिन आमहडतालसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । Related