अष्ट्रेलियन सरकारले प्रदान गर्दै आएको फाष्टफुड रेष्टुरेन्टमा काम गर्ने भिसालाइ कटौती गर्ने भएको छ। म्याकडोनल्ड, केएफसी, हङग्रि ज्याक जस्ता फाष्ट फुड रेष्टुरेन्टमा सन २०१२ देखि सरकारले प्रतिवर्ष करिव ५ सय विदेशी कामदार भिसा प्रदान गर्दै आएको थियो।
अष्ट्रेलियन नागरिकहरुलाइ प्राथमिकता दिनकालागी यस्तो नियम ल्याइएको सरकारले बताएको छ। ‘युवा अष्ट्रेलियनहरुलाइ प्राथमिकतामा राख्नका लागी सरकारले यस्तो कदम चालेको हो।’ अध्यागमन मन्त्रि पिटर डटनले बताएका छन्।
सरकारी तथ्याङ अनुसार अष्ट्रेलियामा ९५ हजार ७ सय ५८ बिदेशीहरु ‘अषट्रेलिया – ४५७’ भिसा अन्तर्गत उक्त भिसामा काम गर्दै आएका छन्। उक्त भिसामा काम गर्नेहरु सबैभन्दा बढी भारतीय मुलका रहेको समेत बताइएको छ।
५ माघ , काठमाडौं । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनले आगामी फेब्रुअरी ७ अगाडि नै राजीनामा
१५ पुस,काठमाडौं । सर्वकालिन महान फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ ।
काठमाडौँ, १२ असोज । अमेरिकी विदेश मन्त्रालयको विश्वव्यापी सार्वजनिक मामिला हेर्ने कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ ट्रुडो
काठमाडौँ, २६ साउन । चीनले केरूङ–काठमाडौँ रेलमार्गको सम्भाब्यता अध्ययन अनुदानमा गरिदिने भएको छ । चीन
पिपुल नेपाल संवाददाता,अन्तरास्ट्रिय ब्युरो,१८ साउन। वैदेशिक रोजगारीको लागि युरोपियन देशहरु नेपाली युवाहरुका लागि ‘ड्रिम’ कन्ट्री
काठमाडौँ, १३ साउन । दक्षिण तथा मध्यएसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार काठमाडौं आइपुगेका