अवस्था बुझ्न नेपालले गर्यो पत्राचार

Pararastra-Mantralaya1-290x192जेठ २३, काठमाडौं – आजको नेपाल समाचरपत्रमा यो खबर छ ।

कतारसँग उसका छिमेकी मुलुकहरुले कूटनीतिक सम्बन्ध तोडेपछिको वस्तुस्थितिलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कतारसहित अन्य खाडी राष्ट्रहरुमा देखिने परिस्थितिलाई मूल्याङकन गरेर खबर पठाउन परराष्ट्र मन्त्रालयले सोमबार ती मुलुकहरुमा रहेका नेपाली दूतावास र कूटनीतिक नियोगलाई पत्राचार गरेको छ ।

 

photo

NOC1-250x300