अमेरिकामा कोरोनाले ९७ हजार ४८ को मृत्यु

जेठ ११ , काठमाडौं : अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९७ हजार नाघेको छ । अमेरिकामा हालसम्म ९७ हजार ४८ को कोरोना संक्रमणले ज्यान गएको छ । 

बीबीसीका अनुसार अमेरिकामा हालसम्म १६ लाख २१ हजार ६५८ को कोरोनाका कारण प्रभावित छन् ।

 

photo

NOC1-250x300