अमेरिकामाथि आक्रमण गर्ने उत्तर कोरियाको चेतावनी

काठमाडौं । उत्तर कोरियाले अमेरिकामाथि आणविक आक्रमण गर्ने चेतावनी दिएको छ ।
उत्तर कोरियाको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै कोरियाली प्रायद्वीपमा तैनाथ गरिएका युद्धपोतले आक्रमण गरेको संकेत

पाएमा अमेरिकामाथि तत्कालै आणविक आक्रमण गर्ने चेतावनी दिएको छ ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अमेरिकाले चाहेको युद्धको जवाफ दिन कोरिया तयार रहेको उल्लेख छ ।

 

photo

NOC1-250x300