people Nepal » अब ७७ जिल्ला ! अब ७७ जिल्ला ! – people Nepal

अब ७७ जिल्ला !

अाजको नयाँ पत्रिकामा खबर छ– प्रदेश विभाजन गर्ने क्रममा नवलपरासी र रुकुम जिल्लालार्इ टुक्र्याइएको थियो ।

 

बजेटमा पनि टुक्रिएका क्षेत्रलाई बेग्लै जिल्ला मानिएको छ । यी दुवै जिल्लाका विभाजित तहमा दोस्रो चरणमा चुनाव हुँदै छ ।