अब रक्सीको बोतल बोक्नै परेन, चिनले बनायो वाइन राख्ने लेडिज ब्याग

wine-bag-768x507

वाइन पारखी महिला मित्रहरु, तपाइँको विन्ती सायद सुनियो क्यारे । त्यसैले यस्तो लेडिज ब्याग बनाइएको छ जहाँ दुई गिलास वाइन खन्याउन सकिन्छ ।

 

द बेल्ला विटा नामक उक्त लेडिज पर्समा वाइन खन्याउने एउटा धारो छ भने ब्यागभित्र झण्डै डेढ लिटर वाइन अट्ने कोठा छ ।

यो वाइन ब्यागलाई ७७ डलर मूल्इ तोकिएको छ । फेसन र स्टाइलमा ध्यान दिने वाइनका पारखी युवती तथा महिलाहरुको हितलाई ध्यानमा राख्दै यो ब्यागको डिजाइन गरिएको हो ।

बेला बिटाका सर्जक हुन् गुनर ह्यामरबेक र मेरिसा चाइना । अमेरिकाको एरिजोनामा रहेको बेला बिटा कम्पनी खासगरी वाइन तथा फूडका लागि प्याकिङ र एसेसरिज डिजाइन गर्ने गर्दछ ।

वाइन ब्याग चाहीँ यसको सबैभन्दा पछिल्लो सिर्जना हो । वाइनका पारखीहरुले कहीँ डुल्ज जाँदा यो झोलाको माथिल्लो भागमा रहेको प्वालबाट वाइन खन्याउनेछन् र आफुले चाहेको बेला झोलाको मुनिपट्टि रहेको धारो खोलेर वाइन ग्लासमा थापेर वाइन पिउन सक्नेछन् । हेरौँ यो गज्जबको वाइन ब्यागका केही तस्वीरहरु ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पुर्ब प्रधानन्यायाधीश चोलेन्द्रको बयान लिइदै

काठमाडौँ, १५ भदौ । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग बुधबार बयान लिने भएको

मन्त्री छाेड्नु परे पार्टी छोड्ने धम्की आएपछी माधब नेपाल तनावमा

काठमाडौँ, २३ जेठ । नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले आफ्नो पार्टीका तर्फबाट सरकारमा

निर्वाचन आयोगको भिडियोमा टिकटक बनाउनोस्, ५० हजार जित्नोस् !

वैशाख १८, काठमाडौं: निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनको सन्देशमूलक भिडियो प्रचार गर्नेसम्बन्धी प्रतियोगिता आयोजना

६९ अर्ब ‘कालोधन’ ओसार पोसारमा बागमतीका मुख्यमन्त्री

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे शंकाष्पद कालोधन ओसार पोसारमा समलग्न भएको खुलेको छ

पीर एउटा प्रतिकात्मक कथा हो, सवैको अपेक्षा एउटा कथामा अटेन : प्रकाश सपुत

प्रकाश सपुतको ‘पिर’ गीतले यतिबेला नेपाली कलाकारिता क्षेत्रमा मात्र नभई नेपाली राजनीतिमा पनि बहस र

प्रेम आलेले जग्गा दलाल’लाई पर्यटन बोर्डमा नियुक्त गरे !

 फाल्गुण ८काठमाडौं । तत्कालिन प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेपछि त्यसको विरोधमा रहेको