अब प्रहरी सोर्सफोर्समा चल्दैनः गृहमन्त्री शर्मा

18952563_10209508539813180_3942143593704955542_n-e1496989073657

३१ जेठ , काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले प्रहरीभित्र दौडा–दौड र तछाड–मछाड गर्नेको अब काम नहुने बताएका छन् । बुधबार सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रममा गृहमन्त्री शर्माले यस्तो बताएका हुन् । ‘अब प्रहरीहरुको कामले मूल्याङ्कन गर्ने भन्दै गृहमन्त्री शर्माले भने ‘सोर्सफोर्स जवाना सकिएको छ ।’ 

कार्यक्रममा हर्माले भने यहाँ त सरूवा बढुवामा ठूलो चलखेल हुने रैछ, त्यसलाई पूरा नियन्त्रण गर्नेछु ।’ प्रहरीभित्र सिपाहीहरूको मनोबल नबढाइ शान्तिसुरक्षा कायम नहुने भन्दै उनीह्रुको मनोबल बढाउन आफुले प्रयास थालेको शर्माले बताएका छन् ।

 

photo

NOC1-250x300