May 2, 2017

अब छुट्टै विद्युत खरिद सम्झौता (पीपीए) गर्ने निर्णय

बैशाख १९, काठमाडौं – नेपाल विद्युत प्राधिकरणले एक घण्टादेखि माथको अर्धजलाशय (पिकिङ रन अफ दि रिभर) आयोजनाका लागि छुट्टै विद्युत खरिद सम्झौता (पीपीए) गर्ने निर्णय गरेको खबर आजको कारोबारमा छ।

उर्जा मन्त्रालयले तोकोको अर्धजलाशयको पीपीए दरमा ४ देखि ६ घण्टामा पिकिङ दिनसक्ने आयोजनालाई मात्र दिने गरी दर तोकेकोमा मन्त्रालयसँग समन्वय गरी प्राधिकरण सञ्चालक समितिको ७५१ औं बैठकले एक घण्टादेखिकै दर निर्धारण गर्ने निर्णय गरेको हो ।

अर्धजलाशययुक्त आयोजना निर्माण गर्ने प्रवद्र्धक कम्पनीहरुले १ देखि २ घण्टासम्म पिकिङ दिने आयोजनालाई प्रतियुनिट ८.५० रुपैयाँ, २ देखि ३ घण्टाको प्रतियुनिट ८.८०, ३ देखि ४ घण्टाको ९.४० तथा ४ देखि ६ घण्टाको प्रतियुनिट १०.५५ रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सिन्धुज्वाला हाईड्रोमा ब्रम्हलुट,सेयर सदस्यको पैसाले चुर्नप्रसादको पेट्रोल पम्प

१० असोज,काठमाडौं । सिन्धुपाल्चोकको गुम्बा स्थित निसमखोलामा कार्यक्षेत्र हुने गरि दर्ता भएको ४३ मेगावाटको सिन्धुज्वाला

निलम्बनपछी पनि चोलेन्द्र शमशेरलाई नजरबन्दमा राख्नु गलत,शेखर कोइराला

९भदौ,बिराटनगर । नेपाली कांग्रेसका नेता शेखर काेइरालाले निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबरालाई सरकारले निलम्बन पछि

सवारी जाम न्यूनिकरण गर्न न्यूरोडमा चार पांग्रे सवारी निषेध

८असोज,काठमाडौं । सवारी जाम न्यूनिकरण गर्न काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा चार पांग्रे सवारीसाधन निषेध गर्ने

बाबुराम भट्टराई संगको सहकार्य पछिसम्म : प्रचण्ड

काठमाडौँ, ८ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले डा. बाबुराम भट्टराईसँगको हुन गइरहेको सहकार्य

अध्यक्ष ओलीको ध्यान मधेसतीर,आफ्नै सरकारको पालामा किनिएको रेलमा यात्रा

८ असोज,जनकपुरधाम । पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ध्यान मधेस

सुरेश बहादुर श्रेष्ठको स्पष्टीकरण,आफुमाथिको आरोप निराधार र कपोलकल्पीत ।

८ असोज,भक्तपुर। भक्तपुरको गठ्ठाघर स्थित नागरिक कम्युनिटी टिचिङ हस्पिटलका भाईस प्रेसिडेन्ट सुरेश बहादुर श्रेष्ठले आफुमाथी