अपहरणपछि व्यवसायी राजकुमारको हत्या

murder_WiTafO4a5D

असार १९, दाङ  – तुलसीपुरका व्यवसायी राजकुमार श्रेष्ठको अपहरणपछि हत्या गरिएको प्रहरीले जनाएको छ । 

अपहरणपछि उनीसंग तीन करोड फिरौती मागिएको थियो । 

यो योजनाका लागि तुलसीपुरकै एक ब्यक्तिले आफ्नी १७ बर्षीया छोरीलाई प्रयोग गरेको प्रहरीको भनाई छ, यो खबर आजको नागरिकदैनिकमा छ ।

 

photo

NOC1-250x300