अन्नपूर्णमा कांग्रेस, माछापुच्छ्रेमा एमाले

जेठ ४, पोखरा – कास्कीको अन्नपूर्ण गाउँपालिका अध्यक्षमा कांग्रेस उम्मेदवार युवराज कुँवर विजयी भएका छन् ।

उपाध्यक्षमा भने, एकमलेकी सगुन गुरुङले जितेकी छन् । आजको अन्न्पूर्ण पोस्टमा खबर छ ।

माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका क्रमश कर्णबहादुर गुरुङ र कृष्णकुमारी गुरुङ दवाडी निर्वाचित भएकी छन् ।

 

photo

NOC1-250x300