Twitter

वि.सं. २०७४ पौष २५ गते मङ्गलबार तदनुसार ई. सं. २०१८ जनवरी ०९ तारिख

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आजको दिन चुनौती र परीक्षणका रूपमा देखा परेको छ । वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ, तर परिणाम तपाईंकै पोल्टामा आउने छ । बन्दव्यापार र उद्योगधन्दामा फाइदा छ । वैदेशिक प्रयोजनको वा लामो दूरीको यात्राका लागि प्रयास हुने सम्भावना छ । मनमा […]

आजदेखि रात्रिकालीन यातायात बन्द

      पुस १८, नारायणगढ । नारायणगढ–मुग्लिन सडकखन्डमा आजदेखि रातीमा यातायात बन्द गरिने भएको छ ।सडक विस्तारको काम भइरहेको उक्त सडकखन्डमा भित्तो काट्ने काम बाँकी रहेकाले राति १० देखि बिहान ४ बजेसम्म सवारी रोकेर काम गरिने भएको हो । रातीको समयमा भित्तो काट्ने, सम्याउनलगायत काम गर्ने र दिउँसोको समयमा एकतर्फी सवारी सञ्चालन गरेर कालोपत्र गर्नेे कामलाई अगाडि […]

प्रदेशसभामा समानुपातिकतर्फ कुन दलको कति सिट ?

काठमाडौं । निर्वाचन आयोगले मंसिर १० र २१ गते भएको प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको सिट संख्या सार्वजनिक गरेको छ । निर्वाचन आयोगको बैठकले यस्तो निर्णय गरेको हो । निर्वाचन आयोगका अनुसार प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश १ मा ३७, २ मा ४३, ३ मा ४४, ४ मा २४, ५ मा ३५, ६ मा १६ र ७ मा २१ […]

रोहितको उत्कृष्ट ब्याटिङ, भैरहवाको लगातार दोस्रो  जित 

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा भैरहवा ग्लाडिएटर्सले लगातार दोस्रो जित निकालेको छ । बिहिबार भएको पहिलो खेलमा ललितपुर प्याट्रिएट्सलाई ४ विकेटले पराजित गर्दै भैरहवाले लगातार दोस्रो जित निकालेको हो । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ललितपुरले दिएको १४२ रनको लक्ष्य भैरहवाले २० ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । भैरहवाको जितमा नायक बने रोहित […]

वि.सं. २०७४ पौष ०४ गते मङ्गलबार तदनुसार ई. सं. २०१७ डिसेम्बर १९ तारिख

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । माङ्गलिक कार्य सम्पन्न गर्दा खर्चबर्चमा नियन्त्रण गर्न सकिंदैन । फजुलको यात्रा र घुमघामको सम्भावना छ । गरेका कामको सर्वत्र आलोचना हुनसक्छ । मनमा निराशा र वैराग्यका बादल मँडारिने सङ्केत छ । तर आत्मविश्वास र हिम्मतका साथ […]

वि.सं. २०७४ पौष ०२ गते आइतबार तदनुसार ई. सं. २०१७ डिसेम्बर १७ तारिख

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन्, सजग रहनुहोला । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिने छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला । परिवारजनको आत्मीयतामा कमी आउने छ । सवारीसाधन हाँक्दा सचेत […]

वि.सं. २०७४ पौष ०१ गते शनिबार तदनुसार ई. सं. २०१७ डिसेम्बर १६ तारिख

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ । गर्नु नपर्ने काम पनि बढी समय लगाएर गर्नु पर्ला । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ । तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला […]

काभ्रेबाट मन्त्री हुने नेता गाेकुल बास्काेटा

मंसीर २९,काभ्रे   पहिलो पटक बिजय भएर  सर्वाधिक मत प्राप्त गर्ने एमाले नेता गोकुल बास्कोटा जसले काभ्रे क्षेत्र न. २ बाट ५४ हजार ४२७ मत पाउनु भएको छ। काभ्रेपलाञ्चोक जिल्लामा आसा गरियका नेता बास्कोटा ईमान्दार नैतिकवान र चरित्रवान व्यक्तिका रुपमा काभ्रे जिल्लामा  चिनिन्छन। संभबत अागामी केन्द्रीय सरकारकाे मन्त्रीमन्डलमा उनकाे सहभागीता नीश्चीत नै देखीन्छ । एमाले […]

वि.सं. २०७४ मंसिर ०९ गते शनिबार तदनुसार ई. सं. २०१७ नोभेम्बर २५ तारिख

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । मातापिता र अभिभावकवर्गको स्वास्थ्यमा सुधार आउने छ । कर्मचारीले हाकिमबाट महत्वपूर्ण कुरा फुत्काउन […]

वि.सं. २०७४ मार्गशीर्ष ०८ गते शुक्रबार तदनुसार ई. सं. २०१७ नोभेम्बर २४ तारिख

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ । आम्दानी बढ्नेछ । दिगो फाइदाका लागि लगानी बढाउन सकिने छ । गरिएका कामको राम्रै मूल्याङ्कन हुनेछ । लगनशीलताले प्रसिद्धि दिलाउन सक्छ । कीर्तिमानी काम गर्ने समय छ । […]

ads