Facebook

रोजगारी र कम आप्रवासनमा सीप विकासको योगदान

नेपालको दक्षिणी तराई बुटवलमा पोल्ने घाममा २९ वर्षीय गोविन्द श्रेष्ठ टिनले छाएको झुपडीभित्रको वर्कसपमा आल्मुनियमको ढोकामा औजार चलाउँदा असिनपसिन भएका छन् । अर्का कामदार झ्याल राख्नका लागि सिसालाई आकार दिएर काटिरहेका छन् । अन्य दुई पर्दाका लागि आल्मुनियमको पाइप काटिरहेका छन् । उनीहरूले नयाँ कार्यालयको काम पूरा गर्न लाग्दा वर्कसप धेरै हल्लामय र व्यस्त भएको छ […]

थिन्लेको सपना

मनिकर कार्की ‘निवर्तमान’ गएको साता संचार माध्यमहरुमा एउटा तस्बिर र्सार्वजनिक भयो । अखबारदेखि टेलिभिजनका पर्दाहरुमा पनि त्यही तस्बिर देखियो । हो, त्यो तस्बिर थियो उच्च हिमाली जिल्ला डोल्पाको सदरमुकाम दुनैबाट हिंडेर सातदिन लाग्ने साल्दाङ गाउँमा जन्मिएका थिन्ले लोन्डुप लामाको । अर्थात, विश्वकै प्रसिद्ध चलचित्र एवार्ड ओस्कार एवार्डको उत्कृष्ट विदेशी भाषा विधा अर्न्तर्गत उत्कृष्ट पाँच चलचित्रमा […]

अमलटारीको सम्पत्ति

मनिकर कार्की निवर्तमान केही दिनदेखि नै कामको सिलसिलामा नवलपरासी जानुपर्ने थियो, तर अवसर मिलेको थिएन । यसपटक भनें अनायासै नवलपरासीतिर हर्ुइंकिने सोच बनाएँ र तीन बजे बुटवल छाडें । बुटवलबाट एक्लै मोटरसाइकलमा हर्ुइंकिंदा त्यत्ति जाँगर चलेको थिएन । किनकि सामान्यतया केही लामो यात्रामा कोही न कोही साथीको सख्त जरुरत हुन्छ जो । यद्यपि मौसममा आएको […]

आँगन बन्द गर्न माग

८ भदौ । आफ्नो उत्पादनमा अखाद्य बस्तुको मिसावट गरेर मानव स्वास्थ्यमाथि खेलवाड गरिरहेको भन्दै सरोकारवालाहरुले आँगनलाई बन्द गर्नुपर्ने माग गरेका छन् । मानव स्वास्थ्यमाथि गम्भीर असर पुर्याउने मिठाई बेचिरहेकाले आँगनलाई राज्यले बन्द गर्नुपर्ने उनीहरुले गरेका छन् । राजधानीको अनामनगरस्थित संवाद डबलीमा अखिल नेपाल क्रान्तिकारी टे«ड यूनियन महासंघ काठमाडौं जिल्ला समितिद्वारा आयोजित अन्तक्र्रिया कार्यक्रममा नेकपा (माओवादी)का […]

 

photo

NOC1-250x300