Facebook

मोनो रेल काठमाडौंमा संचालन गर्नको लागी महानगरले थाल्यो सम्भाब्यता अध्ययन

27 माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंमा स्काइरेल अर्थात मोनोरेल चलाउनेबारे सम्भाब्यता अध्ययन गर्ने भएको छ । वाइबिडी सिमेक्स कम्पनी र महानगरपालिकाबीच बुधबार काठमाडौंमा मोनोरेल चलाउन सम्भाब्यता अध्ययन अघि बढाउनेबारे समझदारीपत्रमा हस्ताक्षर भएको छ । र, योजना अनुसार काम भयो भने अबको २ वर्षभित्र काठमाडौंको छोटो रुटमा परीक्षणका रुपमा मोनोरेल सञ्चालनमा आउनेछ ।   वाइबिडी […]

पत्रपत्रिकाको फ्रन्टपेजः स्थानीय निर्वाचनबारे भएका गतिविधि र नेताका अभिव्यक्तिसम्बन्धी

२७ माघ, काठमाडौं । बिहीबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुले सरकारको समीक्षा गर्नेदेखि स्थानीय निर्वाचनबारे भएका गतिविधि र नेताका अभिव्यक्तिसम्बन्धी समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् । अन्नपूर्ण पोस्ट् दैनिकले प्रधानमन्त्री ‘असफल’ शीर्षकमा समीक्षात्मक समाचारलाई महत्वका साथ छापेको छ । त्यस्तै नेपाल प्रहरीका डिआईजीको बढुवामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिबीच विवाद […]

अन्नपूर्ण पदमार्गमा बेमौसममा पनि पर्यटकको चहलपहल बढ्याे

माघ – २६ । पदयात्राको लागि उपयुक्त मौसम नभए पनि अन्नपूर्ण पदमार्गमा यतिबेला पनि पर्यटकको चहलपहल घटेको छैन । अघिल्ला वर्षको तुलनामा मौसम अत्याधिक चिसो नभएकाले दैनिक स्वदेशी तथा विदेशी पर्यटक पदयात्रामा निस्किएका छन् । अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार पदयात्राको समय नमानिने डिसेम्बर र जनवरीमा पनि एक हजारभन्दा बढी विदेशी पर्यटक लमजुङ हुँदै […]

यसरी खिचियो एउटै परिवारका ५०० भन्दा वढी सदस्यको सामूहिक फोटो

माघ – २६ । चीनमा एउटै परिवारका ५०० भन्दा बढी सदस्यको पुनर्मिलन भएको छ । उक्त पुनर्मिलनलाई जीवन्त राख्न उनीहरुले सामूहिक फोटो खिचाएका छन् । रेन परिवारका ती सदस्यहरुले चीनको पूर्वी चेचियाङ प्रान्तको शिशे गाउँमा पुनर्मिलन गरेर सामूहिक तस्वीर लिएका हुन् ।   चिनियाँ नयाँवर्षको अवसरमा यो सामूहिक जमघट सम्भव भएको बताइएको छ । उनीहरु […]

पुरानै स्थानीय निकायको निर्वाचन हुनुपर्ने पक्षमा काँग्रेस

माघ – २६ । स्थानीय निकाय वा तहमा कुन निर्वाचन गर्ने भन्ने स्पष्ट धारणा बनिनसकेको अहिलेको अवस्थामा व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेस पुरानै स्थानीय निकायको निर्वाचन गर्ने पक्षमा देखिएको छ । नेपाली काँग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको ‘प्रथम पुण्य स्मृति दिवस’का अवसरमा आज आयोजित कार्यक्रममा काँग्रेसका शीर्ष नेताहरुले स्थानीय तहको व्यवस्थापन […]

सात वर्ष साउदीको जेलमा बसेर फर्किँदा श्रीमती त अरु नै कसैसँग गइसकिछन्

चरम बेरोजगारीका कारण वर्षेनी लाखैँ नेपाली युवाहरू खाडीलगायतका देशमा श्रम बेच्न बाध्य हुन्छन् । मीठो सपना देखेर साहुको ऋण उठाएर गएका उनीहरूले भोक प्यास नभनि तातो गर्मीमा काम गर्न बाध्य हुन्छन् । ओठमुख सुकाएर काम गर्दा पनि जाँदा लागेको ऋणसमेत तिर्न सक्दैनन् । विदेशमा बसेर काम गर्दागर्दै कतिपय नेपालीले बीना कसुर जेल सजाय भोग्नु समेत […]

बलात्कार आरोपमा अदालतले सुनायो एक वर्षसम्म ‘नो सेक्स’ को सजाय

एजेन्सी: अमेरिकाको एक उच्च अदालतले बलात्कार आरोपमा एक व्यक्तिलाई एक वर्षसम्म ‘नो सेक्स’ को सजाय सुनाएको छ। अमेरिकास्थित आइड हो प्रान्तको एक न्यायाधीशले आफ्नो पत्‍नी बाहेक अरुसँज यौनसम्पर्क नगर्न आदेश दिएका हुन्। अदालतका अनुसार युवक कुमार भए एक वर्षसम्म र विवाहित भए आफ्नो पत्नीबाहेक अरुसँग यौनसम्पर्क गर्नमा रोक लगाएको हो। १९ वर्षीय ती युवकलाई १४ […]

फेरी पुरानै अवस्थामा फर्किँदै सिंहदरबार – पुनर्निर्माण गर्न समिति गठन  

काठमाडौँ, २६ माघ – भूकम्पले क्षतिग्रसत सिंहदरबार नभत्काईने भएको छ। सहरी विकास मन्त्रालयले ‘डिजिकन इन्जिनियरिङ कन्सल्ट प्राइभेट लिमिटेड’लाई परामर्शदाताको रुपमा छनौट गरी सिंहदरबारबारे गरिएको अध्ययन समितिले भत्काउनुपर्ने प्रतिवेदन पेश गरेको थियो। उक्त प्रतिवेदनमाथी पुरातत्वका अधिकारीहरुले असन्तुष्टि जनाएपछि पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको बैठकले सिंहदरबार नभत्काउने निर्णय गर्दै रेक्ट्रोफिटिङ गर्न कार्यान्वनय समिति गठन गरेको छ। ’सिंहदरबार पुनर्निर्माण […]

एक रातको प्रस्ताव

एक तमासले ल्यापटपमा काम गरिरहेकी सजनीलाई कुकुरको ङयारङयार-ङुरङुर आवाजले काम गर्नै दिएन। यो नौलो घटना थिएन। ऊ बसेको घरअगाडि कुकुरहरुको उछलकुद दिक्कलाग्दो हुन्छ। खैरे डाँगो सधैं आफूलाई अगुवा ठान्छ। उस्को काली कुकुर्नी छे। साह्रै माया गर्छ। कालीलाई देखेपछि अरु लुते कुकुर पनि उसैको पछि लाग्छन्। अनि त के चाहियो? उनीहरुमाझ प्रतिस्पर्धा सुरु भइहाल्छ। खैरे सधैं […]

आइजिपी नियुक्तिमा देउवा र निधिबीच तिब्र मतभेद

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री विमलेन्द्र निधिबीच प्रहरी महानिरीक्षक (अाइजिपी) नियुक्तिलाई लिएर विवाद उत्कर्षमा पुगेको छ। देउवा डिआइजी जयबहादुर चन्दलाई आइजिपी बनाउने पक्षमा छन् भने निधि डिआइजी नवराज सिलवालको पक्षमा छन्। सिलवाललाई आइजिपी नियुक्त गर्ने प्रस्ताव लिएर निधि अघिल्लो साता देउवा निवास पुगेका थिए। स्रोतका अनुसार देउवाले कुनै हालतमा सिलवाललाई नियुक्त नगर्न निधिलाई […]

 

photo

NOC1-250x300