Facebook

  अनलाइन प्रणालीबाट वैदेशिक रोजगारीकाे ठगी िनयन्त्रण गनेर् –श्रममन्त्री

   काठमाडौं, असार १३ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारी क्षेत्रका ठगी नियन्त्रण गर्न अबको २० दिनभित्र विशेष अनलाइन प्रणाली सञ्चालनमा ल्याउने तयारीमा रहेको बताएका छन् । उक्त अनलाइन प्रणालीमा वैदेशिक रोजगार विभाग, श्रम कार्यालय, राहदानी विभाग र कूटनीतिक नियोगसँग जोडिनेगरी काम भइरहेको पनि बताएका छन् । संसदमा मन्त्रालयको बजेट विनियोजनमाथि […]

पानीमा नभिज्न मौसमविद्को सुझाव, संकलित पानी पिउन अयोग्य

   २०७५ असार ३ काठमाडौं । उपत्यकामा शुक्रबार बेलुका र राति परेको पानीमा देखिएको ‘पहेँलो लेदो’को असर खानेपानीदेखि बालीनालीसम्म परेको विज्ञहरुले बताएका छन् । घरका छतमा राखिएका पानीट्यांकमा सङ्कलित पानी प्रयोग नगर्न पनि उनीहरुले सुझाव दिएका छन् ।  भारतको राजस्थान मरुभूमिको धुलो हुरीले उडाउँदा सोही पहेँलो धुलो नेपाली वायुमण्डलमा देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाका […]

असार १० भित्र एसईई नतिजा

  आषाढ ०३, काठमाडौं। यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा असार १० गतेभित्र प्रकाशित हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले परीक्षाफल प्रकाशित गर्न अन्तिम तयारी गरिरहेको छ । परीक्षा नियन्त्रक अम्बिका रेग्मीले यो वर्षको परीक्षाफल १० गतेभित्र गर्ने गरी तयारी गरेको जानकारी दिनुभयो । यस बर्ष प्राविधिक धारको पनि एकै पटक नतिजा […]

अष्ट्रेलियाविरुद्ध फ्रान्सको २–१ गोलको जित

२०७५ असार २  एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘सि’ को पहिलो खेलमा फ्रान्सले जित हात पारेको छ । फ्रान्सले अष्ट्रेलियाविरुद्ध २–१ गोलको जित निकालेको हो ।  फ्रान्सको जितमा एन्टोइनी ग्रिजम्यान र पाउल पोग्बाले गोल गरे । त्यस्तै, अष्ट्रेलियाका लागि माइल जेडिनकले गोल गरेका थिए । खेलको खेलको ८१औं मिनेटमा पाउल पोग्बाले गोल गर्दै […]

आजको राशिफल / २०७५ ज्येष्ठ २७ गते आइतबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आजको प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिने छ । नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ […]

वि.सं. २०७५ ज्येष्ठ २६ गते शनिबार तदनुसार ई. सं. २०१८ जुन ०९ तारिख

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – राशिमा चन्द्रमाले प्रवेश गर्ने भएकाले साँझपख उत्साह र उमङ्गमा बृद्धि हुने दिन छ । त्यसैले आज दिनभरि तपाईंले धनको कारोबारमा सतर्क रहनु बेस हुनेछ । नचाहेको क्षेत्रमा खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । जुवातास र सट्टाबाजीबाट जोगिनु राम्रो हुन्छ । बिक्रीबट्टा र बन्दव्यापार फाइदा […]

लौ अब जग्गा प्लटिङ पुरै रोकिने भो, सरकारले जग्गा सम्बन्धी नयाँँ मापदण्ड यस्तो ल्यायो !

काठमाडौं। अब कृषियोग्य जमिन प्लटिङ गर्न नपाइने भएको छ। भूमिसुधार मन्त्रालयले गत साउन २६ गते प्लटिङमा लगाएको रोकका बीरुद्ध परेको मुद्दामा सर्बोच्च अदालतले सरकारी कदमलाई सही ठह्याएको छ। साउन २६ गते मन्त्रालयले निर्णय गरेपछि साउन २७ गतेनै नागरिकको सम्पत्ति माथिको हक हनन् भएको भन्दै सर्बोच्चमा रिट दायर भएको थियो। अधिवक्ता जगदिश आचार्यको रिटमा सर्वोच्च अदालतले भदौ […]

वि.सं. २०७५ वैशाख २९ गते शनिबार तदनुसार ई. सं. २०१८ मई १२ तारिख

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – उत्साह र जाँगरमा कमी देखिने छ । लगानी र श्रमको उचित मूल्य नपाइने समय छ । स्वास्थ्यमा कमजोरी महसुस हुनेछ । समयमा होसियार बन्न नसक्दा खर्च मात्र हुनेछ । आम्दानीका तुलनामा खर्चको मात्रा बढ्ने योग छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । […]

निर्वाचन आयोगको नांगो भ्रष्टाचार कसले हेर्ने ? 

     निर्वाचन आयोगले निर्वाचनको समयमा गरेको आर्थिक अनियमिततामा अहिलेसम्म कुनै निकायले पनि छानविन सुरु गरेको छैन । संवैधानिक निकायमाथि अर्को संवैधानिक निकायले छानविन गर्ने अधिकार नभएकोले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन नगरेको बताइन्छ । छानविन गर्ने र कारबाही गर्ने अधिकार भएको संसद मौन बसेको छ । निर्वाचन आयोगको अर्बौं रुपैयाँको अनियमित खर्चका सम्बन्धमा अहिलेसम्म […]

म अब सायद बिरामीको सेवामा फर्कन पाउने छैन

डा.उपेन्द्र देवकोटा       (प्रख्यात न्यूरोसर्जन डा. उपेन्द्र देवकोटा अहिले न्यूरो अस्पताल बाँसबारीमा उपचारार्थ भर्ती हुनुहुन्छ। अस्पतालको ‘होप’ अर्थात ‘आशा’ नामक खण्डमा रहे पनि आक्रामक रोगले गाँजेकाले छोटिँदो जीवन नेपाल आमाकै काखमा बिताउने अठोट छ उहाँको। चिकित्सा पेशामा लागे पनि मुलुकको राजनीति,  संविधान र परिवर्तन, सामाजिक सद्भाव, व्याप्त भ्रष्टाचार र नेपालको स्वतन्त्र अस्तित्वबारे उहाँका […]

 

photo

NOC1-250x300