banner-2

यसरी जित्दैछिन् रेणु दाहाल

 प्रचण्डपुत्री रेणु दाहाल अब भरतपुर महानगरको मेयर बन्ने बाटो त्यति कठिन छैन     साझा पोष्ट डेस्क/काठमाडौं, ७ जेठ । भरतपुर महानगरपालिकामा कसले जित्ला भन्ने अहिले सबैतिर चासो छ । मतगणना चलिरहँदा एमाले उम्मेद्वार देवी ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहालले पालैपालो अग्रता लिइरहेका छन् । पछिल्लो पटक एमाले अगाडी देखिएको छ । तर १० […]

पोखरा लेखनाथ महानगरको मेयरमा एमालेका मानबहादुर जिसी विजयी !

पोखरा, १२ जेठ । पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार मानबहादुर जिसी अत्याधिक मत ल्याई विजयी बनेका छन् । दुई वटा वडा ३२ र ३३ को नतिजा घोषणा नगर्दै उनको मत अन्तर बढी भएपछि उनले जित्ने निश्चित भएको हो । उनले वडा नम्बर ३१ सम्मको मत गनिसक्दा ५५,५७५ मत ल्याएका छन् भने नेपाली काग्रेसका […]

अब यसरी चुनिन्छन् नयाँ प्रधानमन्त्री

काठमाडौँ, ११ जेठ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबाट राजीनामा दिएपछि नयाँ प्रधानमन्त्रीको निर्वाचनको प्रक्रिया सुरु हुने भएको छ । उनले प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेससँग भएको समझदारीअनुसार आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा देशवासीका नाममा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन् । नेपालको संविधानको ‘सङ्क्रमणकालीन व्यवस्था’ मा मन्त्रिपरिषद् गठनसम्बन्धी व्यवस्था उल्लेख छ । धारा […]

प्रधानमन्त्रीले दिए राजीनामा

१० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिएका छन् । बुधबार देशबासीका नाममा सम्बोधन गर्दै प्रचण्डले राजीनामाको घोषणा गरेका हुन् ।   आफूले सफल प्रधानमन्त्रीका रुपमा विदा लिन पाएको भन्दै उनले खुसी समेत व्यक्त गरे । प्रचण्डले सम्बोधन गरेर राजीनामा दिन चाहेका थिए । तर, स्थानीय तहको संख्या बृद्धिको विरोध गर्दै प्रमुख […]

ओली : दोस्रो चरणको चुनाव गराउनुहोस् भन्दा यस्तो जबाफ पाए

काठमाडौँ, १० जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दोस्रो चरणको स्थानीय तहको निर्वाचन नभएसम्म सत्ता परिवर्तनको हतार नगर्न सत्तागठबन्धन दललाई आग्रह गरेका छन् । आयोजित पत्रकार भेटघाटमा उनले निर्वाचन गराउने, नीति कार्यक्रम र बजेट ल्याउने कामहरु छाडेर नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) लाई सरकार लिन र छाड्नका लागि देखिएको हतारोले निर्वाचन […]

प्रचण्ड खुफिया एजेन्सीलाई हतियार बेच्ने र जनमुक्ती सेनाको रकम कुम्ल्याउने भ्रष्ट व्यक्ती हुन : बाबुराम भट्टराई

  कञ्चनपुर,  जेठ । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्षले जनयुद्धमा रगतसँग साटिएको हतियार खुफिया एजेन्सीलाई बेच्न लाग्दा आफूले बचाएको खुलासा गरेका छन् । सोमबार कञ्चनपुरको महेन्द्रनगरमा नयाँ शक्ति पार्टी, नेपालले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले उक्त खुलासा गरेका हुन् । ‘सहिदको रगतसँग साटेको हतियार उहाँले […]

पुणेलाई १ रनले हराउँदै मुम्बाईलाई आइपिएलको बिजेता

हैदरावाद, चैत ८ – आइपिएलको १० औँ सिजनको फाइनलमा पुणे सुपरजायन्टसलाई एक रनले हराउँदै मुम्बई इन्डियन्सले तेस्रो पटक उपाधिमाथि कब्जा जमाएको छ । यसअघि सन् २०१३ र २०१५ मा मुम्बईले आइपिएलको उपाधि जितेको थियो । अन्तिम ओभरमा १३ रनको आवश्यकता रहेकोमा मिचेल जोनसनले लगातार दुई बलमा मनोज तिवारी र कप्तान स्टिभ स्मिथलाई आउट गर्दै मुम्बईको […]

पोखराको स्थगित मतगणना सुरु हुन सकेन

पोखरा, ७ जेठ । पोखरा लेखनाथ महानगरपालिकाको वडा नं १७ को मतगणनाका क्रममा मतपत्रमा प्रयोग भएको स्वस्तिक छापको आकार साविकको भन्दा फराकिलो देखिएपछि दिउँसोदेखि स्थगित मतगणना अझै सुरु हुन सकेको छैन । मतगणनाका क्रममा सूर्यमा छाप लगाइएका केही मतपत्रमा साविकको भन्दा फराकिलो आकारको स्वस्तिक छाप प्रयोग भएको पाइएपछि त्यसको छानबिनको माग गर्दै नेपाली काँग्रेससहितका दलका […]

अहिलेसम्म कहाँ कुन पार्टीले जिते ? (हेर्नुहोस् अपडेट सूची)

स्थानीय तह निर्वाचनमा मतगणना जारी छ। विभिन्न स्थानीय तहबाट नतिजा आइसकेको छ भने धेरैको आउने क्रममा छ। हालसम्म एमाले र कांग्रेस सँगसँगै अघि बढिरहेका छन् भने माओवादी केन्द्र पछि पछि छ। हेर्नुहोस् कुन पार्टीले कहाँ जितेका छन्। एमालेले विजय हासिल गरेका स्थानहरुः काठमाडौं, शंखरापुर नगरपालिकाः सुवर्ण श्रेष्ठ कास्की, माछापुच्छ्रे गाउँपालिका :कर्णबहादुर गुरुङ कास्की, मादी गाउँपालिकाः […]

बनेपामा विजय उत्सव मनाउँदै ओली

  ५ जेठ, काभ्रे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिलो चरणको स्थानीय चुनावको परिणामले एमाले कार्यकर्ताले अझै मेहनत गर्नुपर्ने देखाएको बताएका छन् । नगर चुनावको इतिहासमै पहिलो पटक बनेपा नगरपालिकामा एमालेले जितेपछि विजय उत्सवमा सहभागी हुन बनेपा पुगेका ओलीले भने, ‘बिग्रिसकेको कांग्रेसले किन यत्रो भोट ल्यायो ? हामीले अझै जनतालाई बुझाउन सकेका रहेनछौं ।’ […]

 

photo

NOC1-250x300