banner-2

नुनको बढी प्रयोग नगर्नुहोस्, मष्तिष्कलाई गर्छ हानी !

नुनलाई लामो समयदेखि उच्च रक्तचापको कारकका रुपमा हेरिँदैं आइएको छ । तर नयाँ अनुसन्धानले नुनको अधिक सेवनबाट मष्तिष्कलाई समेत असर गर्ने देखाएको छ । नुनको अधिक सेवन र स्मरणशक्तिबीचको सम्बन्धका बारेमा अनुसन्धानकर्ताहरुले पछिल्लोपटक मुसामा प्रयोग गरेका हुन् । अनुसन्धानका क्रममा उनीहरुले मुसामा अरु बेलाभन्दा १६ गुणाबढी नुन भएको खानेकुरा दिए । ८ देखि १२ साताभित्र […]

आँप खानुहुन्छ ? यी कुराको ख्याल-विचार गरौं !

मौसम अनुकुल फलफूल सेवन गर्नु स्वास्थ्यका लागि लाभदायक मानिन्छ । हामी बजारमा देखिने बेमौसमी खानेकुरामा आकषिर्त हुन्छौं, जो त्यती स्वस्थ्यवर्द्धक मानिदैन । यतिबेला बजारमा आँप आइसकेको छ । आँप खाने सिजन नै हो यो । आँप स्वादिलो त हुन्छ नै यसबाट शरीरलाई आवश्यक पोषक तत्व पनि मिल्छ । जस्तो कि, भिटामिन ए, बिटामिन बि । […]

यस्ता व्यक्तिहरुले भुलेर पनि नखानुहोस् तिते करेला, ज्यान समेत जान सक्छ !

खादा तितो अनि व्लड प्रेसर लो भएकाले धेरै खान नहुने हामीले तरकारीको रुपामा प्रयोग गर्ने फलनै तिते करेला हो । तीते करेलाको केहि फाईदा यस्ता छन् । खानामा रुचि बढाउँछ । छालाको सङ्क्रमण, चिलाउने खटिरा, घाउ आदिलाई हटाउँछ । खाएको कुरा राम्ररी पचाउँछ । पेटसफा राख्दछ । कब्जियत हुन दिँदैन । पेटसम्बन्धी विभिन्न रोगजस्तै, ग्याष्ट्रिक, […]

दुधसँग नखानुहोस् यी पाँच खानेकुरा, हुनसक्छ हानीकारक !

भिटामिन, मिनरल्सका पाइने भएकाले दुध पिइन्छ । तर आयुर्वेदको नियम अनुसार दुध सँथै केही खानेकुरा खानुहुँदैन । कागती, कटहरसँग दुध हानिकारकः दुधसँग कागती, कटहर, करेला वा नुनको कहिले पनि सेवन गर्नुहुँदैन । दुधसँगै यी खानेकुराको सेवनले छालाको रोगजस्तै दाद, एलर्जी, सोराइसिसलगायत लाग्ने गर्दछ । दुधसँग दालः दुधसँग मुँग, चनालगायतका लगभग सबै दालको सेवन गर्नुहुँदैन । […]

आजको राशिफल / वि.सं. २०७५ आषाढ १२ गते मङ्गलबार

    वि.सं. २०७५ आषाढ १२ गते मङ्गलबार तदनुसार ई. सं. २०१८ जुन २६ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११३८, (तछलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:१२ बजे र सूर्यास्त : साँझ ०७:०१ बजे,  इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:०६ बजे र सूर्यास्त : साँझ ०६:५१ बजे, पोखरा, कास्की, […]

दूध कसरी चिन्नेः नक्कली हो वा सक्कली ?

नक्कली दूधले लाभको सट्टा हानि गर्छ । यसकारण दैनिक उपभोगमा ल्याइने दूध शुद्ध छ कि छैन जाँच्नु आवश्यक छ । जाँच्ने कसरी त ? राम्रोसँग जाँच्न त प्रयोगशालाकै आवश्यक पर्ला तर पनि मोटामोटी रूपमा घरेलु तरिकाबाटै दूध शुद्ध भएनभएको थाहा पाउन सकिन्छ । सुँघेर सुँघेर पनि दूधको शुद्धता थाहा पाउन सकिन्छ । दूधमा साबुनको जस्तो […]

यसरी पनि घटाउन सकिन्छ मोटोपन !

काठमाडौँ, ६ जेठ ।  अपच र कन्स्टिपेसनको समस्या भएकालाई पेट बढ्ने समस्या हुन्छ । काँक्रो पानी र फाइबरको राम्रो स्रोत भएकाले यो खानाले अपच र कन्स्टिपेसनको समस्या हराएर जान्छ । अल्सर भएको छ भने पेटमा ग्यास उत्पन्न भई पेट बाहिर निस्किन थाल्छ । यस्तोमा काँक्रो खानाले पेटको जलन कम हुनुका साथै अल्सरको असर पनि कम […]

विश्वकप फुटबल : आज तीन खेल हुँदै , यस्ताे छ खेल तालिका

फिफा विश्वकप फुटबलमा आज (शनिबार) तीन खेल हुँदैछ । विश्वकपमा आज समूह ‘एफ’ को दुई खेल र समूह ‘जी’ को एक खेल हुँदैछ । विश्वकप अन्तर्गत आज हुने पहिलो खेलमा समूह ‘जी’ बाट बेल्जियम र ट्युनिसियाले प्रतिस्पर्धा गर्दैछ । बेल्जियम र ट्युनिसियाबीचको खेल नेपाली समय अनुसार साँझ ५ : ४५ मा हुनेछ । स्पार्टक स्टेडियममा […]

ब्राजिललाई अर्काे ठुलो दबाव !

विश्वकपको दावेदार मानिएको ब्राजिललाई यो पटक ठुलै दवाव छ ।   पहिलो खेलमा नै ब्राजिल र स्वीट्जरल्याण्ड बिच भएको खेलमा बराबरीमा रोकिनु परेपछि झनै ब्राजिललाई दवाव थपिएको छ । अहिले सम्म ब्राजिलले जम्मा एक अंक मात्र प्राप्त गरेको छ । हुन त अहिले सम्म ब्राजिलले एउटा मात्र खेल खेलेतापनि उसले पहिलो खेल बराबरीमा खेल्नु नै उसको […]

क्रोएसिया विजयी, अर्जेन्टिनाको छनोट सम्भावना कम

नोभगोरोड (एजेन्सी) – विश्वकप समूह ‘डी’ को तेस्रो खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३-० ले हराएको छ । क्रोएसिया र अर्जेन्टिना दुवै टोली पहिलो हाफमा गोल गर्न नजिक पुगेका थिए । क्रोएसियाका लागि मारियो मान्डजुकिच नजिकैबाट हेडिङमा चुकेका थिए भने अर्को तर्फ, अर्जेन्टिनाका लागि एन्जो पेरेसले बक्सभित्र पाएको अवसर खेर फालेका थिए । दोस्रो हाफमा भने क्रोएसियाले ३ […]

 

photo

NOC1-250x300