banner-2

यसरी तय भयो भीआईपीका रुट र सुरक्षाकर्मी

काठमाडौं, भदौ १२ ।बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनमा आउने विशिष्ट (भीआईपी) व्यक्तिहरुको सवारी रुट तोकिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टी होटलसम्मका दुईवटा रुट बनाइएको छ । प्रहरीले बनाएका दुई सवारी रुटमध्ये एउटालाई वैकल्पिक रुट मानिएको छ। दुवै रुटमा सोमबारदेखि नै हतियारसहितका सुरक्षाकर्मी छरेर राखिएको छ। विमानस्थलदेखि तिलगंगा, तीनकुने, […]

किन देखिन्छ डरलाग्दो सपना ?

 के तपाईँ राती डरलाग्दो सपना देखेर तर्सिनु हुन्छ ? अनि व्युझिदा शरीर पसिना पसिना पो हुन्छ कि ? यदि त्यस्तो हो भने जानी राख्नुस तपाईँको सुताईको अवस्थाले यस्तो भएको हुनसक्छ । किनकी एक अध्ययनले सपनामा आउने दृश्य सुताईको अवस्थाले निर्देशित हुने देखाएको छ । हंङकङको सूयान विश्वविद्यालका अनुसन्धानकर्ता क्यालभिन काई चिङको नेतृत्वमा एक अनुसन्धान टोलीले […]

छोराछोरी नपढाए पच्चीस हजारसम्म जरिवाना

काठमाडौँ, भदौ । कसैले आफ्ना छोराछोरीलाई कुनै कारणले पढ्नबाट वञ्चित गर्नुभएको छ  भने तपाईंलाई राज्यले कसुरदार ठहर गरी जरिवाना र सजाय दिनेछ ।‘संविधानको धारा ३१ को शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयनका लागि नेपाल सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको ‘अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ मा त्यस्तो कडाइको व्यवस्था गरिएको हो । कुनै अभिभावकले […]

किन हुन्छ महिनावारी गडबढी ?

डा सुशीला वैद्य भदौ ६, महिलाहरूका लागि महिनावारी नियमित प्रक्रिया हो।  सामान्यतया ः १० वर्षको उमेरबाट सुरु भई ५०–५५  वर्षसम्म महिनवारी चल्न सक्छ । कुन उमेरमा महिनावारी सुरु हुन्छ भनेर यकिन गर्न सकिन्न, हरेकको फरकफरक समयमा सुरु हुन सक्छ। यो समयमा धेरैलाई विभिन्नखाले समस्या देखापर्छन्। महिनावारीका समयमा के गर्ने के, नगर्ने  र कस्ता समस्या आउन सक्छन् […]

सुतेर उठ्दा आँखामा किन लाग्छ कचरा ?

विहान उठ्ने वित्तिकै हामी मुख धुन्छौँ अनि फ्रेस हुन्छौँ । मुख धुने क्रममा सबैभन्दा बढी पानी आँखामा फाल्छौँ । यसरी आँखामा बढी पानी फाल्नु निन्द्राको ह्याङ फाल्न मात्रै होइन आँखा सफा होस भन्नका लागि पनि हो । खासगरी आँखामा जम्मा भएका कचेरा पखाल्न हो । त्यसबाहेक अनुहार सफा र फ्रेस हुने कुरा त छँदैछ । कचरा […]

अधिकार माग्दा लाठी बर्साउने कुरा संविधानको कुन धारामा छ ?

काठमाडौं । सांसद पुष्पा भुसालले नेपालमा महिला हिंसाको घटना दिनानुदिन बढ्दा पनि सरकार मौन रहेको बताएकी छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसद भुसालले भनिन्, “दिनानुदिन महिला हिंसाको घटना बढिरहेको छ । तर, सरकार कानमा तेल हालेर बसेको छ । २०७५ सालको पुसयता एक हजारभन्दा बढी महिला हिंसाको उजुरी प्रहरीमा परिसकेको छ । ५३५ बलात्कारको मुद्दा […]

नेकपा सचिबालयको अर्को निर्णय, कार्यदलको म्याद भाद्र ७ सम्म, स्थायी समिति भदौ १९ गते !

 भदौ ४,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को सचिवालय बैठकले कार्यदलको समय थप गरेको छ । कार्यदललाई भदौ ७ गतेसम्म सबै प्रदेशको रिपोर्ट बुझाउन अन्तिमपटक समय थप गरिएको नेकपाका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।उनका अनुसार अहिलेसम्म कतिपय प्रदेशबाट नाम आउन सकेको छैन भने आएका पनि विवादित अवस्थामा छन् । त्यसैगरी नेकपाले भदौको […]

छोराछोरी पहिचान गरी गर्भपतन गर्ने डाक्टर र गराउने दम्पतीलाई २ देखि ६ वर्षसम्म जेल सजाय

  भदौ २, काठमाडौं ।           काठमाडौं– भाद्र १ देखि मुलुकी अपराध (संहिता) ऐन २०७४ लागू भएको छ। यो ऐन अनुसार लिंग पहिचान गरी गर्भपतना गर्ने डाक्टर र गराउने दम्पतीलाई पनि जेल तथा जरिवाना हुनेछ। ऐनको परिच्छेद १३ मा रहेको गर्भ संरक्षण विरुद्धको कसुरमा लिंग पहिचान गरी गर्भपतन गर्ने वा गराउनेलाई २ […]

प्रतिनिधि सभाको बैठक आज बस्दै, सरकारले पेश गरेका विधेयकमा छलफल हुने  

      काठमाडौं, भदौ १ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । आज दिउँसो बस्ने बैठककमा विभिन्न विधेयकहरुमाथि छलफल हुनेछ । सरकारले संसदमा पेश गरेका विधेयकका विषयमा छलफल हुनेछ । विभागीय मन्त्रीहरुले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । बैठक दिउँसो १ बजे बोलाइएको छ । आजै प्रदेश नम्बर ३ […]

अब तीन दिनमै पासपोर्ट

साउन ३०, काठमाडौं – सरकारले तीन दिन भित्रै राहदानी (पासपोर्ट) उपलब्ध गराउने भएको छ ।प्रतिनिधिसभाको मंगलबारको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘राहदानी विधेयक, २०७५’ प्रस्तुत गर्दै सो कुराको जानकारी दिए । नागरिकलाई सहज रुपमा राहदानी उपलब्ध गराउने उद्देश्यका साथ सरकारले उक्त विधेयक प्रस्तुत गरेको मन्त्री ज्ञवालीको भनाइ छ । उनले भने, “अहिले अत्यन्तै आवश्यक भए एक दिनमा नै […]

 

photo

NOC1-250x300