Banner-1

प्रधानमन्त्री प्रचण्ड र कुलमानको प्रशंसा

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको प्रसंशा गरेका छन् । शनिबार काठमाडौंको टुँडिखेलमा आयोजित सोनाम ल्होसार कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले एक–दुई वर्षयता आफू कुलमान घिसिङलाई उचित जिम्मेवारी दिने मौकाको खोजीमा रहेको र अहिले प्राधिकरण जिम्मेवारी दिन पाइएको बताउँदै कुलमान आफ्नो क्षमता देखाएको भन्दै प्रसंशा गरे ।प्रधानमन्त्रीले भने, ‘नेपाल जलविद्युत […]

नयाँ शक्तिमा नयाँ संस्कृति : निर्मल भट्टराई

नयाँ शक्तिमा नयाँ संस्कृति निर्मल भट्टराई नयाँ शक्तिका अभियन्ता भौतिकवादका अनुयायी हुन् । कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले सूत्रबद्ध गरेको द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादी सिद्धान्तलाई स्वीकार गर्दै जीवन र जगतलाई हेर्ने प्रत्येक अभियन्ताको प्रारम्भिक स्वीकृति हो । यसमा बहस गर्न सकिन्छ । नयाँ शक्तिको सैद्धान्तिक अवधारणा बहस छलफलको चरणमै छ । हजारौं वर्ष अगाडि […]

भूकम्पपीडितलाई दोस्रो किस्ता वितरण गर्न बाह्र अर्बको अख्तियारी

माघ, १३ काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा निजी आवास निर्माणका लागि अनुदान वितरण गर्न आज दोस्रो किस्ताबापत  ११ अर्ब ७५ करोड ५० लाखको अख्तियारी दिएको छ । प्राधिकरणबाट भूकम्पपीडितलाई दोस्रो किस्ताबापतको अनुदान वितरण गर्न सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाई र भूकम्पीय आवास पुनःनिर्माण आयोजनालाई उक्त अख्तियारी […]

इमान्दारले आत्तिनु पर्दैन – विद्युत प्राधिकरण

१३ माघ, काठमाडौं ।  विद्युत प्राधिकरणले सरुवाकै कारण कर्मचारीलाई नतर्सिन अपील गरेको छ । हालै भएको सरुवालाई नियमित प्रक्रिया भएको भन्दै प्राधिकरणले यसबाट त्रसित नहुन कर्मचारीलाई आग्रह गरेको हो । बिहीबार एक प्रेश विज्ञप्ति जारी गर्दै प्राधिकरणले ग्राहक सेवा निर्देशनालय अन्तरगत सरुवा भएका कर्मचारीलाई आफ्नो तेकिएको कार्यक्षेत्रमा उच्च मनोबलका साथ काम गर्न अनुरोध गरेको छ […]

‘विद्युत् चोर’ जोगाउन प्राधिकरणमा सुरू भयो आन्दोलन

काठमाडौं– करिब १३ अर्ब रुपैंयाँ बराबरको विद्युत् चोरीमा संलग्न भएको पाइएपछि महानगरिय प्रहरी अपराध महाशाखाले नेपाली काँग्रेस र नेकपा (एमाले) निकटका कर्मचारी संगठनका केन्द्रीय कोषाध्यक्ष र केन्द्रीय सदस्य नै पक्राउ परेपछि त्यसैलाई निहुँ बनाएर उनीहरुले आन्दोलन सुरु गरेका छन् । प्राधिकरणले विगत २२ वर्षदेखि एकै स्थानमा रहेका कर्मचारीलाई पछिल्लो पटक सरुवा गरेपछि विद्युत् चोरीको जालो […]

नेपाली युवाहरुले समृद्धिको नेतृत्व गर्ने महत्वपूर्ण अवसर पाएका छन्- डा. भट्टराई

धादिङ, ११ माघ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफ्नो राजनीतिक पृष्ठभूमि युवावस्थामै बनेको हुनाले सहि र असल राजनीतिका लागि युवाहरु राजनीतिक रुपले सचेत र सक्रिय हुनुपर्ने बताएका छन् । मंगलबार नयाँ शक्ति निकट युवा संगठन राष्ट्रिय युवा अभियानको प्रथम अधिवेशन उद्घाटन गर्न धादिङ पुगेका संयोजक भट्टराईले अधिवेशनमा सम्बोधन गर्दै यस्तो बताएका […]

बिकास र सम्वृद्धिको लागि काभ्रेमा उर्लीयो नयाँ शक्ती, मौषमी राष्ट्रबाद फलाग्नेहरु नाजीवाद र ट्रम्पवादी हुन् ःडा.भट्टराई

बिकास र सम्वृद्धिको लागि काभ्रेमा उर्लीयो नयाँ शक्ती, मौषमी राष्ट्रबाद फलाग्नेहरु नाजीवाद र ट्रम्पवादी हुन् ःडा.भट्टराई १० माघ, बनेपा, राष्ट्रिय युबा अभियान काभ्रेको प्रथम जिल्ला सम्मेलनमा सम्बोधन गर्दै नयां शक्ति पार्टी, नेपालका संयोजक तथा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको इतिहासको निर्माता युबा शक्ति हो र जसका कारण संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको तर पुराना […]

विजुली चोरहरुलाई उम्कन नदीने ; उर्जामन्त्री

१० माघ, काठमाडौं । उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले बिजुली ठूला चोरहरु समात्ने क्रम शुरु बताएका छन् । जनतालाई १८ घण्टा लोडसेडिङमा राखेर रातारात मोटाउनेहरुको नालीबेली पत्ता लाग्दै गएको भन्दै उनले विजुली चोरहरुलाई कानूनको कठघरामा ल्याएरै छाड्ने अठोट व्यक्त गरे । ‘हाल बिद्युत प्राधिकरणमा रहेका वा नरहेका बिजुली चोरहरु एकएक गरी समातिनेछन्, तिनलाई कुनैपनि हालतमा छाडिँदैन’ […]

अबको निर्वाचनमा नयाँ शक्ति पहिलो पार्टी बन्छ : देवेन्द्र पौडेल

संवृद्धिका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विकल्प नभएको भनाइ –  बाग्लुङ, माघ ८ – नयां शक्ति पार्टी नेपालका संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले देशको समृद्धिको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदीय प्रणाली अपरिहार्य भएको बताएका छन् । जिल्लाको नयां शक्ति पार्टी नेपाल, अमलाचौर गाउं परिषद्ले आयोजना गरेको वनभोज तथा भेटघाट कार्यक्रममा बोल्दै […]

नयाँ शक्तिमा भित्रियो नयां झण्डा, चुनाब चिन्ह र दौंतरी

७ माघ, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले चुनाव चिन्ह आँखा प्रस्ताव गरेको छ । उसले झण्डा पनि परिवर्तन गरेको छ ।पार्टीको राजनीतिक समिति र काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरुको संयुक्त बैठकले पार्टीको चुनाब चिन्ह र पाँच तारा झण्डा प्रयोग गर्ने निर्णय गरेको हो नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटाले पिपुल नेपाल सँग […]

 

photo

NOC1-250x300