Banner-1

आज वि.सं. २०७४ वैशाख १३ गते बुधबार तदनुसार ई. सं. २०१७ अप्रिल २६ तारिख

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आजको प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिने छ । नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ […]

आजको राशिफल , वि.सं. २०७४ वैशाख १२ गते मङ्गलबार तदनुसार ई. सं. २०१७ अप्रिल २५ तारिख

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – राशिमा चन्द्रमाले प्रवेश गर्ने भएकाले साँझपख उत्साह र उमङ्गमा बृद्धि हुने दिन छ । त्यसैले आज दिनभरि तपाईंले धनको कारोबारमा सतर्क रहनु बेस हुनेछ । नचाहेको क्षेत्रमा खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । जुवातास र सट्टाबाजीबाट जोगिनु राम्रो हुन्छ । बिक्रीबट्टा र बन्दव्यापार फाइदा […]

वि.सं. २०७४ वैशाख ११ गते सोमबार तदनुसार ई. सं. २०१७ अप्रिल २४ तारिख , राशिफल !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – ताकेका काममा बाधा हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन । सामान हराउने वा चोरी हुने सम्भावना छ । नियमित खर्चसमेत बढ्ने योग छ । आर्थिक सङ्कटले मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । […]

आज वि.सं. २०७४ वैशाख १० गते आइतबार तदनुसार ई. सं. २०१७ अप्रिल २३ तारिख, राशिफल !!

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – राजनैतिक र सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । मन फुरुङ्ग हुनेछ । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । घरपरिवार र सन्ततिप्रतिको जिम्मेबारी […]

वि.सं. २०७४ वैशाख ०९ गते शनिबार तदनुसार ई. सं. २०१७ अप्रिल २२ तारिख , राशिफल !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सोचेका काममा बिलम्ब हुनेछ । पारिवारिक समस्यामा ध्यान दिनु पर्नेछ । आम्दानीका मार्गमा अवरोध आउने छ । व्यावसायिक काममा समय दिन सकिंदैन । साझेदारी र सट्टापट्टामा बेफाइदा हुने भएकाले सतर्क रहनु पर्छ । प्रेमसम्बन्ध निरस हुनेछ । तर आत्मविश्वासका साथमा काम गरेमा केही महत्त्वपूर्ण […]

वि.सं. २०७४ वैशाख ०८ गते शुक्रबार तदनुसार ई. सं. २०१७ अप्रिल २१ तारिखको राशिफल !

  मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – उद्योगधन्दा र बन्दव्यापारमा भनेजस्तो सफलता त छैन, तर निराश भइहाल्नु पर्दैन । शत्रुपक्षको क्रियाकलापले भने चिन्ता बढाउन सक्छ, तर इष्टमित्र र सहयोगीहरूको साथ मिल्नेछ र अन्त्यमा ताकेको काममा सोचेजस्तै फाइदा लिन सकिने छ । व्यापारबाट सोचेजस्तो लाभ त मिल्दैन, तर बेफाइदा छैन । […]

यातायात कार्यालयका लेखापालले गरे ५७ करोड हिनामिना, यसरी खुल्यो पोल

६ बैशाख, काठमाडौं । सरकारी कर्मचारी यातायात व्यवस्था विभागलाई कमाउ कार्यालय मान्छन् र त्यहाँ सरुवा हुन मरिहत्ते गर्छन् । मरिहत्ते नगरुन पनि किन ? एक जना लेखापालको योजनामा सरकारी खातामा जानुपर्ने ५७ करोड रुपैयाँ व्यक्तिको गोजीमा पुगेको पनि सरकारले वर्षौ पत्तो नपाउँदो रहेछ । सुरेश अधिकारी यातायात ब्यवस्था सवारी कार्यालय इटहरीका लेखापाल (नासु) मात्र हुन् […]

 राष्ट्रपति भण्डारीलाई रेडकार्पेट : हिजो अपमान, आज सम्मान

  काठमाडौँ, वैशाख ५ – भारत भ्रमणको दोस्रो दिन राष्ट्रपति विद्यादेवि भण्डारीलाई भारतीय राष्ट्रपति प्रणव मुखर्जीले राष्ट्रपति भवनमा औपचारिक स्वागत गरेका छन् । सोमबार नयाँ दिल्ली पुगेकी राष्ट्रपति भण्डारीलाई आज विहान भारतीय राष्ट्रपतिले राष्ट्रपति भवनमा औपचारिक स्वागत गरेका हुन् । राष्ट्रपति भवनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पनि उपस्थिति रहेको थियो ।   भण्डारीको स्वागतमा सलामी […]

मतदाता नामावलीको अन्तिम सूची सार्वजनिक, हेर्नुस् तपाईको नाम छ कि छैन ?

      ४ बैशाख, काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका मतदाताको नामावली सार्वजनिक गरेको छ । आयोगका अनुसार १ करोड ४० लाख ५४ हजार ४५२ मतदाता छन् । जसमा पुरुष ७० हजार ६९ हजार ७१४, महिला ६९ हजार ८४ हजार ६२५ छन् भने तेस्रो लिङ्गी मतदाताको संख्या १४३ […]

नयाँ शक्ति, बैद्य र विप्लव माओवादीको बालकृष्ण ढुङ्गेल प्रकरणप्रति यस्तो धारणा

काठमाडौं, ३ वैशाख । माओवादी केन्द्रका नेता बालकृण ढुङ्गेल भूमिगत जीवन विताइरहेका छन् । सर्वोच्च अदालतबाट सर्वोश्व सहित जन्मकैद फैसला सुनाइएका नेता ढुङ्गेललाई विहीबार सात दिन भित्र पक्राउ गर्न ‘वारेन्ट’ जारी गरेपछि माओवादी आन्दोलनबाट उदाएका दलहरु केहीले बोल्ने हिम्मत गरेका छन् भने सत्तारुढ दल माओवादी केन्द्र चुप बस्ने रणनीति छ । मोहन बैद्य किरण नेतृत्वको क्रान्तिकारी […]

 

photo

NOC1-250x300