Banner-1

अर्थको सरुवामा करोडौं मोलतोल

  काठमाडौं । अर्थमन्त्रालय अन्तर्गतका विभागीय प्रमुखहरूको सरुवाका लागि मोलमोलाई सुरु भएको खबर छ । अर्थमन्त्रालयका विभागीय प्रमुखहरूको सरुवा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु देउवाको आदेशमा मात्र हुने भएको छ ।आरजुकै कृपामा मन्त्री भएका कार्कीले बालुवाटारबाट उनले दिएको निर्देशन भन्दा बाहिर गएर प्रमुखहरू परिवर्तन गर्न नसक्ने अर्थमन्त्रालय स्रोतले बताएको छ । स्रँेतका अनुसार, आरजुले बालुवाटारबाटै अर्थ […]

गोपालबाबु खड्काले कागज मिलाएर घोटाला गरे : आयल निगम जग्गा खरिद प्रकरणमा

१९ साउन, काठमाडौं । मुलुकभर ९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारण गर्ने क्षमता विकास गर्ने नीति सरकारले लियो । गत आर्थिक वर्ष ०७३/७४को नीति तथा कार्यक्रममै उल्लेख गरेर पूर्वाधार निर्माणका लागि बजेट पनि विनियोजन गर्‍यो  । त्यसका लागि नेपाल आयल निगमले सातमध्ये चार वटा प्रदेशमा गरेको जग्गा खरिदमा ठूलो अनियमितता भएको बहालवाला आपूर्तिमन्त्री शिवकुमार मण्डलले […]

सांसदको प्रश्न अख्तियार प्रमुखलाई: नेताले गरेको भ्रष्टाचारमा अख्तियार किन मौन ?

     १७ साउन, काठमाडौं । संसदको सुशासन समितिको बैठकमा अख्तियार दुरुपायोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्नेतले विगत एक वर्षमा आयोगले गरेका कामको सार सुनाए । तर, सांसदहरुले २४ हजार उजुरी लिएर १४४ वटा मात्रै मुद्दा दर्ता भएको भन्दै आलोचना गरे । केही सांसदहरुले राजनीतिक दलका नेताले गर्ने भ्रष्टाचारमा मौन बसेको भन्दै ठूला माछालाई […]

बाबुरामले गरे यस्तो ब्यंग्य रेणु दाहाललाइ

चितवन । स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट चितवनको भरतपुर महानगरपालिकाको प्रमुखका उम्मेदवार बनेका देवी ज्ञवालीले सर्वोच्च अदालतको निर्णय त्रुटिपूर्ण र दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिएको छ । निर्वाचन आयोगको पुनः मतदान गराउने निर्णयको सर्वोच्चले सदर गरेपछि रासससँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘अदालतको निर्णय मान्दिन भन्न भएन । मान्नै पर्छ, तर यो निर्णय त्रुटिपूर्ण छ […]

गुम्बा विकास समितिको कार्यालयमा छापामार शैलीमा तालाबन्दी !

काठमाडौं । भूकम्पपछि भत्किएका गुम्बाहरुको पुनर्निर्माण नभएको भन्दै आन्दोलित बनेका बौद्ध धर्मालम्बीहरुले गुम्बा विकास समितिको कार्यालयमा तालाबन्दी गरेका छन् । आइतबार विहानै जावलाखेल स्थित गुम्बा विकास समितिको कार्यालयमा तालाबन्दी भएको हो । गुम्बा विहार पुनर्निर्माण संघर्ष समितिले आज विहानै तालाबन्दी गरिदिएको बताइएको छ । गुम्बा पुनर्निमाणमा बिनियोजित रकम अनुसार काम शुरु नै नभएपछि उनीहरु आन्दोलनमा […]

प्रचण्डले भनेका जाेवान ढल्काउने माअाेवादी नेताको राम कहानी

यी हुन माओवादी केन्द्रमा काममा माखो नमार्ने, सधै पार्टी सिध्याउन लाग्ने र जोवान ढल्काउने नेताहरु काठमाण्डौं । माओवादी आन्दोलनमा लामो समय देखि बहस र छलफल हुनु अनौठो होईन तर बैठक र समिक्षामा जहिले पनि प्रचण्ड प्रति आक्रमक हुने । पार्टी नेतृत्वले यसो बिगार्र्यो र उसो बिगार्र्यो भन्ने तर आफ्नो जिम्मामा आएको ढलेको सिन्का पनि नउठाउने नेताहरुको […]

दुःख दिने प्रवृत्तिले मुद्दा दर्ता गरे ‘झगडिया’ले खर्च तिर्नुपर्ने

                साउन ११, कठमाणडाैं, अनावश्यक रूपमा मुद्दा हालेर कसैले दुःख/हैरानी दिए मुद्दामा लागेको खर्च त्यस्ता झगडियाबाटै भराइने भएको छ । सर्वोच्च अदालतको फुलकोर्टले सोमबार पारित गरेको नयाँ नियमावलीमा मुद्दा दायर गरेकै कारण पर्न गएको थप आर्थिक व्ययभार वा मुद्दामा लागेको खर्च भराउन अदालतले आदेश दिन सक्ने व्यवस्था गरिएको […]

नेपाललाई अफगानिस्तानले दियो १९६ रनको लक्ष्य

        १०, साउन, काठमाडौं । आईसीसी यू-१९ विश्वकप छनोटमा अफगानिस्तानले नेपालसामू १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले ४६.५ ओभरमा सबै विकेट गुमाएर १९५ रन बनायो ।

शरीरमा पानी कम हुँदा देखिने ९ लक्षण

हामीले सधैं सुनिरहेको कुरा हो– हामी पर्याप्त पानी पिइरहेका छैनौं । राम्रैसँग थाहा छ कि हामीले पर्याप्त मात्रामा पानी पिउनुपर्छ, तर पनि अनेक कुरामा अल्झेर हामी पानी पिउनुलाई हाम्रो दैनिकीको प्राथमिकतामा पार्न असफल हुन्छौं । यसको परिणाम हामी आफ्नो शरीरमा विभिन्न परिवर्तन आइरहेको अनुभव गर्न थाल्छौं। एउटा वयस्क औसत मानव शरीर ५५ देखि ६० प्रतिशत […]

प्रहरीमा तल्लो दर्जाको पीडा कसले सुन्ने ? सइमाथि अन्याय भएपछि धमाधम राजिनामा !

काठमाडौं । स्थायी घर रामेछाप बताउने नेपाल प्रहरीका सइ राम कुमार रायमाझीले (नाम परिवर्तन) २०४८ सालमा नेपाल प्रहरीको जागिरे यात्रा शुरु गरे ।नेपाल प्रहरीमा असइबाट जागिर शुरु गरेका उनी प्रहरी सहायक निरिक्षक (सइ)मा बढुवा भएको १४ वर्ष पुगिसक्यो । काठमाडौंमा हुँने हुलदंगा, ठूला अनुसन्धान, ठूला आन्दोलनहरुमा फिल्डमा प्रत्यक्ष अग्रसर पनि उनै हुन्छन् । तर, यतिबेला […]

 

photo

NOC1-250x300