Banner-1

कांग्रेसको अवरोधकाे कारण प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित

  माघ ९, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध जारी राखेपछि प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको छ।मंगलबार ३ बजेदेखि बैठक सुरु भएको थियो । पहिलो बैठक नै कांग्रेसले अवरुद्ध पारेको थियो । बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेपछि सभामुख कृष्णबहादुर महराले प्रकाशमान सिंहलाई समय दिएका थिए । उनले दुबै अस्पताललाई संघीय सरकार मातहतमा ल्याउन […]

प्रधानमन्त्री आज स्वीट्जरल्याण्ड जाँदै, यस्तो छ भ्रमण तालिका

  काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आज स्वीट्जरल्याण्ड भ्रमणमा जाँदैछन्। वर्ल्ड इकोनोमिक फोरमको ४९ औँ वार्षिक बैठकमा सहभागी हुनका लागि प्रधानमन्त्री त्यसतर्फ जान लागेका हुन्।  परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिका अनुसार प्रधानमन्त्री ओलीले जनवरी २२ मा त्यहाँ स्टाटेजिक आउटलुक अन साउथ एसियाको प्यान डिस्कसनमा नेपालको तर्फबाट आफ्नो धारणा राख्ने कार्यक्रम छ।  २२ जनवरीदेखि २५ […]

पूर्व सांसद भुषालले समृद्धिको यात्रा सफल पार्न कांग्रेस छाडेर नेकपा रोजे (भिडियोसहित)

५ माघ, काठमाडाैँ । नेपाली कांग्रेसका एक जना पुराना नेताले नेपाली कांग्रेसबाट देशको सम्बृद्धि सम्भव नभएकाले नेकपामा प्रवेश गरेको बताएका छन । शनिबार अपरान्ह नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा नेकपा प्रवेश गर्दै कांग्रेस चितवनका पूर्व सभापति र पूर्व सांसद समेत रहेका भुषालले आफू देशको विकास र समृद्धिका लागि नेकपामा प्रवेश गरेको बताए । उनले आफू जहाँ लाग्दा […]

प्रधानमन्त्री आइतबार स्वीट्जरल्याण्ड जाँदै

माघ ५, काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने हुनुभएको छ । यही माघ ८ देखि ११ गतेसम्म हुने उक्त वार्षिक बैठकका दुई वटा सत्रलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । […]

आफ्नै निवासमा नेविसंघका कार्यकर्ताबाट घेरिए कांग्रेस सभापति देउवा

३ माघ, काठमाडौँ  । माघ २ गतेबाट सकिएको नेवि संघ केन्द्रिय समितिको कार्यकाल थप गरेकोमा नेविसंघका कार्यकर्ताबाट आफ्नै निवासमा  कांग्रेस सभापति शेरबहादुर देउवा घेराउमा परेका छन् । मोटरसाइकल र्‍यालीसहित देउवा निवास बुढानीलकण्ठ पुगेका नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता–कार्यकर्ताहरुले विरोध गर्दै कांग्रेस सभापति  देउवाको निवासमा  धर्ना  दिएका हुन् । नेवि संघका नेताहरु दिपक भट्टराई, बामदेव अधिकारी, मनोज बैद्य, प्रदिप शर्मा, भोला नेपाललगायत काठमाडौं उपत्यका भित्रका क्याम्पस इकाइ […]

पर्वतमा बस दुर्घटना, मृत्यु हुनेकाे संख्या ७ पुग्याे, ३१ घाइते

३ माघ, गलकोट । म्याग्दी जिल्लाको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नं को बस पर्वत कुश्मा नगरपालिका–१ मालढुङ्गामा दुर्घटना परी सात जनाको मृत्युु भएको छ भने ३१ घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । घाइतेमध्ये गम्भीर दुई जनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडाँैको ग्राण्डी […]

डा केसीको उपचारका लागि ११ जना विशेषज्ञको टोली इलामतर्फ

  आवश्यक उपकरण र उपचार सामग्री समेत लगिँदै २०७५ माघ २  २०७५ माघ २  , काठमाडौं– अनसनरत डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि उनको उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विशेषज्ञ डाक्टरहरुको टिम इलामतर्फ लागेको छ। प्रतिष्ठानका मुटुरोग विशेषज्ञ डा प्रशान्त शाही र इमरजेन्सी मेडिसिनका डा अजय यादवसहित ११ जनाको टोली इलाम तर्फ लागेको […]

आज माघे (मकर) सङ्क्रान्ति

माघ १, काठमाडौँ / पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाई माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । माघ १ गतेबाटै उत्तरायण शुरु हुने भएकाले दिनभन्दा […]

वाइडबडी घोटाला प्रकरणमा देउवा दोषी भए पनि कारवाही गर्नुपर्छ : कांग्रेस नेताहरु

पौष ३०,काठमाडौं : नेपाल वायुसेवा निगमको जहाज वाइडबडी घोटाला प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाम मुछिएपछि नेपाली कांग्रेसभित्र नयाँ तरंग उत्पन्न भएको छ । यद्यपि देउवाले वाइडबडी घोटाला प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरिरहेका छन् ।  देउवा नेतृत्वको पूर्ववर्ती सरकारको पालामा जहाज खरिदका लागि पहिलो किस्ता भुक्तानी गरेको प्रमाण देखाउँदै […]

प्रधानमन्त्री ओली माघको पहिलो साता स्वीट्जरल्याण्ड जाँदै

पुस २९, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली माघको पहिलो साता युरोपेली मुलुक स्वीट्जरल्यान्ड जाने भएका छन्। वल्र्ड इकोनोमिक फोरमको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्। स्वीट्जरल्यान्डको डाभोसमा माघ ८ देखि ११ सम्म आयोजना हुने फोरमको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री माघ ७ गते त्यसतर्फ जाँदैछन् । फोरमको वेबसाइटमा राखिएको जानकारी अनुसार कार्यक्रममा […]

 

photo

NOC1-250x300