Banner-1

विश्वकप फुटबलमा ईतिहास रच्दै क्रोएसिया पुग्यो फाईनलमा

   आषाढ २८,  विश्वकप फुटबलमा २८ वर्षपछि सेमिफाइनलमा पुगेको क्रोएसियाले इंग्ल्यान्डलाई पराजित गरेर फाइनलमा स्थान पक्का गर्न सफल भएको छ । क्रोएसियाले सेमिफाइनलमा इंग्ल्यान्डलाई २–० गोल अन्तरले पराजित गरेको हो । यसअघि क्रोएसिया सन् १९९० मा सेमिफाइनलमा पुगेको थियो । क्रोएसिया विश्वकपको फाइनलमा भने पहिलोपटक पुगेको हो । क्रोएसियाले यसअघि विश्वकप जितेको बलियो टिम मानिने […]

विश्वकप फुटबल : अाज दोस्रो सेमिफाईनलमा इङ्ल्याण्ड र क्रोएसिया भिड्दै , को पुग्ला फाईनलमा ?

विश्वकप फुटबलको दोस्रो सेमिफाईनलमा इङ्ल्याण्ड र क्रोएसिया भिड्दै छन् । रुसको लुजनिकी स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति पौने १२ बजे सुरु हुनेछ । विजेता टोलीले उपाधिलागि फ्रान्ससंग प्रतिस्पर्धा गर्नेछ । इङ्ल्याण्डले सेमिफाईनलमा स्विडेनलाई २–० ले पराजित गरेको थियो । क्रोएसियाले आयोजक रुसलाई टाईब्रेकरमा हराउदै अन्तिम ४ को यात्रा तय गरेको थियो । निर्धारित […]

बेल्जियमलाई हराउँदै फ्रान्स विश्वकप फाइनलमा !

सेन्ट पिटर्सबर्ग (एजेन्सी) – फिफा विश्वकप २०१८ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा बेल्जियमलाई पराजित गर्दै फ्रान्स फाइनल प्रवेश गरेको छ । मंगलबार भएको फाइनलमा फ्रान्स १-० ले विजयी हुँदै उपाधिनजिक पुगेको हो । फ्रान्सका लागि दोस्रो हाफको ५१ औं मिनेटमा डिफेन्डर स्यामुएल उम्टिटीले गरेको गोल निर्णायक सावित भएको थियो । उनले एन्टोइन ग्रिज्मनको कर्नरमा गरेको हेडर गोलरक्षक […]

विश्वकप फुटबल : आज सेमिफाईनल खेलमा फ्रान्स र बेल्जियम भिड्ने , लुकाकु र एमबाप्पे चम्केलान् ?

 रुसी विश्वकप फुटबलमा आज सेमिफाईनलको खेल सुरु हुदैछ । पहिलो सेमिफाईनलमा युरोपका दुई महारथी फ्रान्स र बेल्जियमबीच प्रतिस्पर्धा हुदैछ ।  सेन्ट पिटरवर्गस्थित क्रिस्टोवस्की रंगशालमा हुने खेल नेपाली समय अनुसार राति पौने १२ बजे सुरु हुनेछ । दुवै टोली समुह विजेताका रुपमा नकआउट चरणमा प्रवेश गरेका थिए । फ्रान्स समुह सी र बेल्जियम समुह जीको विजेताको […]

क्रिकेटर सन्दीपको क्यानाडामा उत्कृष्ट प्रदर्शन , ४ खेलमा लिए ५ विकेट !

नेपाली क्रिकेटर सन्दीप लामिछाने ग्लोबल टि–ट्वान्टी क्यानडा लिग क्रिकेटमा पनि सफल भएका छन् । मोन्ट्रियल टाइगर्समा आबद्ध सन्दीपले क्यानेडियन लिगमा ४ खेलबाट ५ विकेट लिएका छन् । सन्दीपले आफूले खेलेका सबै ४ खेलमा विकेट लिँदै ५ विकेट लिएका हुन् । मोन्ट्रियल टाइगर्सको अन्तिम खेलमा सन्दीपले २ विकेट लिन सफल भए । यद्यपि टाइगर्स टोरोन्टो नेशनल्ससँग […]

आन्दोलन छाडेर सरकारी कर्मचारीको मर्यादामा बस्न डा. गोविन्द केसीलाई प्रधानमन्त्रीको चेतावनी !

प्रधानमन्त्री केपी ओलीले वरिष्ठ डा. गोविन्द केसीलाई राजनीति गर्ने भए राजीनामा दिएर पार्टी प्रवेश गर्न चुनौती दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रदेश २ का नेपाल कम्युनिस्ट पार्टीका सांसदहरुसित शनिबार विकास निर्माणबारे छलफल गर्दै प्रम ओलीले केसीमाथि कांग्रेसको आडमा अनशन बसी राजनीति गरिरहेको आरोप लगाउँदै पार्टी प्रवेश गर्न चुनौति दिएका हुन् । छलफल गर्दै उनले […]

टाइब्रेकरमा क्रोएसियाको जित, रसिया बाहरियो !

सोचीे (एजेन्सी)– टाइब्रेकरमा भाग्यशाली रहँदै क्रोएसिया रसियामा जारी विश्व कप फुटबलको सेमिफाइनलमा पुगेको छ । निर्धारित र थप समय २–२ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा क्रोएसिया ४–३ ले विजयी हुँदै अन्तिम चारमा पुगेको हो । दुवै गोलकिपरले एक एक पेनाल्टी रोकेपनि रसियाका लागि थप समयमा बराबरी गोल गर्ने मारियो फर्नान्डेजले टाइब्रेकरमा गोल गर्न नसक्नुनै अन्ततः निर्णायक बन्यो […]

उपत्यकाको तापक्रम एक्कसि वृद्धिः अबको तीन दिन वर्षा हुने

काठमाडौँ – काठमाडौँ उपत्यकामा तीन दिनयता कम वर्षा भएकाले तापक्रम एक्कासि वृद्धि भएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण आज काठमाडौँको अधिकतम तापक्रम ३१ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ । न्यूनतम तापक्रम २० दशमलव ८ डिग्री सेल्सियस रहेको छ । निरन्तरको वर्षा तथा बदलीले अधिकतम तापक्रम घटेर यही असार १८ गते काठमाडौँको अधिकतम […]

फ्रान्स र बेल्जियम उरुग्वे र ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा !

असार २३ काठमाडौं । शुक्रबार राति अबेर भएका दुई खेलमा दुई दक्षिण अमेरिकी राष्ट्र उरुग्वे र ब्राजिललाई फ्रान्स र बेल्जियमले पराजित गरेसँगै अब विश्वकपमा युरोपेली राष्ट्रहरुमात्र बाँकी भएको छ। त्यसैले अब यो युरोकप जस्तै बन्न पुगेको छ। अफ्रिकाको प्रतिनिधित्व समूह चरणमै सकिएको थियो। अन्तिम १६ सम्ममा एसियाको प्रतिनिधित्व जापानले गरेको थियो। तर बेल्जियमसित २-० को […]

यसरी ठग्छन् ‘प्लस टु’ कलेजले

असार २२,               काठमाडौँ । चितवनकी श्रेया अर्याल २०७३ सालको असारमा एसईईको नतिजा प्रकाशन भएलगत्तै प्लस टु कलेजको खोजीमा लागिन् ।  एसईईमा ए प्लस अङ्क प्राप्त गरेकी श्रेया राम्रो प्लस टुको खोजीमा लागिन् । ३ दशमलव ८५ जीपीए ल्याएकी श्रेया अब्बल स्तरकी विद्यार्थी हुन् ।  उनले विभिन्न प्लस टु […]

 

photo

NOC1-250x300