स्वास्थ्य

कुन अंगमा कोठी हुने ब्यक्ति कामुक?

काठमाडौँ । हस्तरेखा विज्ञानले हातका रेखा मात्र नभएर शरीरका अन्य अंगमा हुने बनावट र चिन्हकोबारेमा पनि चर्चा गरेको छ । समुन्द्र शास्त्र पनि भनिने यो शास्त्रले शरीरमा हुने कोठी र मुसाको अर्थ समेत बताएको छ ।समुन्द्र शास्त्रका अनुसार शरीरका कतिपय अंगमा भएका कोठीले त्यस्ता ब्यक्ति अत्याधिक कामुक हुने संकेत गर्छ । यस्ता ब्यक्तिलाई कामकुतका कारण […]

फ्रिजमा सामान राख्दा ध्यान दिनुपर्ने कुरा

नबिग्रियोस् र स्वस्थ रहोस् भन्नका लागि फ्रिजमा सामान राख्ने गरिन्छ । तर, फ्रिजमा राख्दैमा सबै सामान बिग्रिँदैन र स्वस्थ रहन्छ भन्ने होइन । कतिपय कुरामा ध्यान दिन सकिएन भने फ्रिजमा सामान राख्दा झनै बिग्रिन सक्छ । खाद्य प्राविधिक मदन चापागाईंले फ्रिजमा सामान राख्दा ध्यान दिनुपर्ने कुराबारे जानकारी दिएका छन् : १. धेरै बिग्रिने, कम बिग्रिने […]

बच्चाहरुले किन ओछ्यानमै पिसाब फेर्छन् ?

 डा. बिनोद कुमार साह, बालराेग विशेषज्ञ बच्चाहरुले राति ओछ्यानमै पिसाब फेर्ने समस्या (नक्चुरनल एन्युरेसिस) प्रमुख समस्याहरु मध्ये एक हो । पाँच बर्ष माथिका बच्चाहरुले राती ओछ्यानमा र दिउँसो लुगा भिजाउने गरी हप्तामा कमसेकम दुई पटक पिसाब गर्ने गरेका छन् भने यसलाई नचाहेर पिसाब हुने समस्या (नक्चुरनल एन्युरेसिस) मानिन्छ । बच्चाहरुमा देखिने यो समस्याले एकातर्फ परिवार र […]

युवामा बढ्यो ७२ घण्टे चक्कीको प्रयोग, कण्डमको बिक्री न्यून

काठमाडौं– पछिल्लो समय अनपेक्षित तथा आकस्मिक गर्भ रोक्ने गर्भनिरोधक चक्कीको प्रयोग बढेको पाइएको छ। इकोन, आइपिल, आइस्योर, निल–७२ जस्ता ७२ घण्टे गर्भ निरोधक चक्कीको प्रयोग पछिल्लो समय बढेको पाइएको हो। इकोन, आइपिलजस्ता आकस्मिक भर्गनिरोधक चक्कीको प्रयोग बढेपछि पुरुष तथा महिलाले प्रयोग गर्ने कन्डमको बिक्री अत्यन्त न्यून भएको काठमाडौंको  जोरपाटीस्थित नारायणटार मेडिको फर्माका सञ्चालक हर्कबहादुर केसीको […]

स्वप्नदोष हुन्छ, कसरी रोक्ने?

दिनहुँ व्यायाम गर्नाले शरीरको ऊर्जा सही ठाउँमा उपयोग हुन्छ र स्वप्नदोष हुन पाउँदैन। – स्वप्नदोष कम गर्न भिटामिन–बीयुक्त खानेकुरा बढी खाने गर्नुपर्छ । – राति अबेरसम्म जागा रहने गर्नु हुँदैन । सुत्ने र उठ्ने समय नियमित गर्न सकियो भने स्वप्नदोषको समस्या कम हुँदै जान्छ । – अमला र गाजर खाने गर्नाले पनि स्वप्नदोषको क्रमलाई कम […]

चैत १ गतेबाट चुरोट–सूर्ति बिक्रीमा कडाई, यी हुन् ७ व्यवस्था

काठमाडौँ– आगामी चैत १ गतेदेखि जथाभावी रुपमा चुरोट तथा सुर्तीजन्य पदार्थ विक्री वितरण गर्न पाइदैन । सूर्तिजन्य पदार्थको बिक्री वितरण समयानुकुल, व्यवस्थित र मर्यादित बनाउन सरकारले विभिन्न ७ बुँदे नयाँ व्यवस्था गरेको हो । स्वास्थ्य मन्त्री गगनकुमार थापाका अनुसार सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन  गर्ने ऐन २०६८ दफा ११ (६)को व्यवस्था बमोजिम सुर्तीजन्य पदार्थ बिक्री […]

बिरामीको अप्रेसन गरिरहेका भारतीय नक्कली डाक्टर पक्राउ

 बुटवल, फागुन ६- डाक्टरको भेषमा विरामीको अप्रेसन गरिरहेको अवस्थामा भारतीय नागरिक जेपी शुक्लालाई रुपन्देही प्रहरीले पक्राउ गरेका छ। रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १ खुनगाईमा एउटा घर भाडामा लिई विगत एक महिनादेखि विरामीको उपचार गर्दै आएका शुक्लालाई बिहीबार जिल्ला प्रशासन र जिल्ला जनस्वास्थ्य कार्यालयको टोलीसहित गएको प्रहरीले पक्राउ गरेको हो ।  

अब एम्बुलेन्सको श्रेणिकरण , जीपीएस सिस्टमबाट ट्र्याक गरिने

५ फागुन, काठमाडौं । अहिले राजधानीभित्रै कसैलाई आपत परेर फोन गर्‍यो भने भनेको बेला एम्बुलेन्स पाउन मुश्किल छ । भएका एम्बुलेन्सहरु पनि सुविधासम्पन्न छैनन् । एम्बुलेन्समा आकस्मिक सेवासहितको व्यवस्था हुनुपर्ने भए पनि कतिपय त भाडाका ट्याक्सी भन्दा खासै फरक छैनन् । स्वास्थ्य मन्त्रालयले अब सुविधा सम्पन्न एम्बुलेन्सहरु भित्र्याउने र सुविधा अनुसार वर्गीकरण गरेर एउटै सञ्जालमा […]

५००० वर्ष पहिले कृष्णले गरेका भविष्यवाणी हुँदैछन् सत्य सावित

भागवत गितामा संस्कृतमा लेखिएका श्लोकले हजारौं वर्ष देखि मानिसलाई सत्य, धर्म र मोक्षको बाटोमा हिडाएको छ। भगवान कृष्ण र अर्जुन बिच महाभारतको युद्धको बखत युद्धभुमीमा भएको संवादलाई राजा धृतराष्ट्रका सारथी संजयले सुनाएका थिए। भबिष्यवाणी १ धर्म, सत्यता, स्वच्छता, सहिष्णुता, दया, उमेर, शारीरिक बल तथा सम्झने शक्ति दिनानु दिन कलिको प्रभावले घट्दै जानेछ। श्रीमद् भागवत् १२-२-१। […]

यी बानीका कारण तपाईको मुटु बिग्रन सक्छ

मुटु शरीरको एक महत्वपूर्ण अंग हो । मुटु जोगाउन मानिसहरुले अनेकौं तरिकाहरु अपनाउने गरेको पाइएको छ । तर साना साना कुराले पनि मुटुमा असर गर्न सक्छ । हामीले सामान्य भनिने बानीले पनि मुटुको क्षमतामा ह्रास आउन सक्छ । आज हामी तपाईलाई यो जानकारी गराउँदै छौं कि जुन हाम्रा केहि सामान्य नराम्रा बानीले मुटु बिग्रन सक्छ […]

 

photo

NOC1-250x300