स्वास्थ्य

अनुहार चम्काउने १२ घरेलु तरिका

अनुहार चम्काउन सौन्दर्य प्रशाधनमा मानिसहरु हजारौं खर्च गर्छन् । व्युटी पार्लर धाउँछन्।  तर कतिपय यस्ता सामाग्रीले कुरुप बनाएका थुप्रै उदाहरण पनि छन् । मापदण्ड भन्दा बढी केमिकल राखिएका सामाग्रीले रोगको शिकार पनि बनाएका छन्। तर साइडइफेक्ट नहुने र घरमै सहजै पाइने तरिका प्रति भने सौन्दर्यका पारखीहरुको ध्यान गएको पाइदैन । केही यस्ता घरेलु तरिका छन् […]

यस्तो खतरनाक पोजिसनमा यौनसम्पर्क गर्दा ज्यानै जान सक्छ

यौनक्रिडा गर्न युवायुवतीहरुले विभिन्न आशनहरु अपनाउछन् । तर, भर्खेरै भएको एक अध्ययनले खतरनाक पोजिसनमा यौनसम्पर्क गर्दा ज्यानै लिन सक्ने खुलासा गरेको छ । युरोपका डाक्टरको टोलीले गरेको अध्ययनमा यौनको दुईवटा पोजिसनलाई अत्यन्त खतरनाक मानिएको छ । अनुसन्धानले डागी स्टाइल अर्थात् पुरुष साथी पछाडि रहनु र महिला साथीलाई आफ्नो माथि फिमेल अन टप लिएर यौन सम्पर्क […]

रोगप्रतिरोधात्मक क्षमता बढाउन लसुन र महको सेवन यसरी गरौं

लसुन र मह दुबै प्राकृतिक गुणले भरिपूर्ण हुन्छ । यदि दुबैलाई मिश्रण गरेर सेवन गर्ने हो भने, कतिपय रोगको समेत निदान गर्न सहयोग गर्छ । लसुन मसलेदार खानालाई स्वादिष्ट बनाउन प्रयोग गरिन्छ । त्यसो त यसको औषधिय महत्व पनि उत्तिकै हुन्छ । त्यस्तै मह जति स्वादिलो हुन्छ, उत्तिनै लाभदायक पनि । यसले सौन्दर्य बढाउनमा खास […]

दूध खानुको फाईदा

  कुनै पनि स्तनधारी कुनैपनि स्तनधारी प्राणीका लागि दुध अतिनै आवश्यक पदार्थ हो । अझ मानव जीवनका लागि त झनै महत्वपूर्ण पदार्थ हो । कुनै पनि शिशुका लागि जन्मेको ६ महिना सम्म उसको सम्पूर्ण खानेकुरा भनेकै दुध मात्र हो । अर्थात दुध बाहेक अरु चिज दिन सकिदैन वा हुदैन पनि । बच्चाको उमेर बढदै जाँदा […]

यी ५ फलफुलले बचाउँछ छाला चाउरी पर्नबाट

बृद्ध हुनु प्राकृतिक नियम हो । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने ? युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ । यसका लागि फलफुलमा विशेष जोड दिनुपर्छ । सर्बसुलभ रुपमा पाइने […]

सुत्नेदेखि दिसा बस्नेसम्मका स्वस्थ तरिका (भिडियोमा हेर्नुहोस् १९ हेल्थ टिप्स)

काठमाडौं– स्वास्थ्य बिग्रिन ठूलै आपत आइलाग्नु पर्दैन । सानातिना गल्तीले कहिलेकाहिँ ठूलै समस्या निम्ताइरहेका हुन्छन् । हाम्रो ध्यान नपुगेर वा नजानेर दैनिक क्रियाकलाप अस्वस्थ तरिकाले गरिरहेका हुन सक्छौं । आफूलाई स्वस्थ् राख्न अपनाउनु पर्ने सही १९ तरिका माथिको भिडियोमा हेर्नुहोस् । निर्देशिका विपरित बिपी स्मृति अस्पतालले माग्यो १२ करोड अनुदान रिँगटा लाग्दा के गर्ने, के […]

गर्मीमा झिंगा, साङ्ला र लामखुट्टे कसरी भगाउने ? यस्तो छ सरल उपाय…

गर्मी बढेसँगै तपाईको भान्छामा साङ्ला सलबलाउन थाले होलान् । राती लामखुट्टेको आवाज र टोकाइले निन्द्रा बिथोल्न थाल्यो होला । फोहोर-मैलाबाट आएको झिंगाले सताइरहेका होलान् । यि समस्याबाट कसरी छुटकारा पाउने ?   साङ्लो भगाउने बिधी साङ्ला गर्मीमा एकदमै छिटो फैलन्छ । यसको सन्तान पैदा गर्ने क्षमता उच्च हुन्छ । सजिलै मार्न पनि सकिदैन । किनभने […]

जानिराखौँ कस्तो समस्या भएको व्यक्तिले खान हुँदैन लसुन

एजेन्सी । लसुनले हाम्रो खानालाई मीठो बनाउन मात्रै होइन, शरिरका लागि पनि अत्यन्तै लाभदायिक छ । यसमा पाइने धेरै किसिमका पौष्टिक तत्वहरूले हाम्रो शरीरलाई स्वस्थ बनाइराख्न पनि धेरै मद्दत गर्दछ । लसुनको नियमित सेवन गर्नाले शरिरका अनेक समस्याका लागि फाईदाजनक हुन्छ । १. कम रक्तचाप भएको व्यक्ति स्स्लसुनको सेवनले शरीरमा नाइट्रिक अक्साइड र हाइड्रोजन सल्फाइड […]

मानिसको हातमा कान प्रत्यारोपण सफल

काठमाडौं । चिनियाँ चिकित्सकको एक टोलीले दुर्घटनामा कान गुमाएका एकजना बिरामीको लागि बिरामीकै हातमा दाहिने कान उमारेर प्रत्यारोपण गरिदिएका छन् । चिकित्सकहरुले कानको लोती बिरामीकै हातको नाडीभन्दा पछाडिको भागमा कृत्रिम पद्धतिबाट उमारेर दुरुस्तै देखिने गरी शल्यक्रियामार्फत् सफल प्रत्यारोपण गरिदिएका हुन् । प्रत्यारोपण टोलीका प्रमुख प्लाष्टिक सर्जन डा।गुओ शुझोंगले गत साता करिब सात घन्टा लगाएर शल्यक्रिया […]

सम्भ्रान्त र हुनेखानेले नै खाँदैनन् हात्तीपाइलेविरुद्ध औषधि

१९ चैत, धनगढी । सम्भ्रान्त र हुनेखाने परिवारका सदस्यले नै हात्तीपाइले रोगविरुद्ध औषधि नखाइदिँदा रोग निवारणमा चुनौती बढेको छ ।हात्तीपाइले रोगको सङ्क्रमणबाट बढी प्रभावित जिल्लामध्येको एक कैलालीमा औषधि नखाने प्रवृत्ति छ । “साइड इफेक्ट हुन्छ भन्ने भ्रममा पर्दा सम्भ्रान्त र हुनेखानेले यो रोगविरुद्धको औषधि सेवन गर्न मान्दैनन्”, जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका भेक्टर कन्ट्रोल सुपरभाइजर हरिप्रसाद […]

 

photo

NOC1-250x300