स्वास्थ्य

जानिराखौँ कस्तो समस्या भएको व्यक्तिले खान हुँदैन लसुन

एजेन्सी । लसुनले हाम्रो खानालाई मीठो बनाउन मात्रै होइन, शरिरका लागि पनि अत्यन्तै लाभदायिक छ । यसमा पाइने धेरै किसिमका पौष्टिक तत्वहरूले हाम्रो शरीरलाई स्वस्थ बनाइराख्न पनि धेरै मद्दत गर्दछ । लसुनको नियमित सेवन गर्नाले शरिरका अनेक समस्याका लागि फाईदाजनक हुन्छ । १. कम रक्तचाप भएको व्यक्ति स्स्लसुनको सेवनले शरीरमा नाइट्रिक अक्साइड र हाइड्रोजन सल्फाइड […]

मानिसको हातमा कान प्रत्यारोपण सफल

काठमाडौं । चिनियाँ चिकित्सकको एक टोलीले दुर्घटनामा कान गुमाएका एकजना बिरामीको लागि बिरामीकै हातमा दाहिने कान उमारेर प्रत्यारोपण गरिदिएका छन् । चिकित्सकहरुले कानको लोती बिरामीकै हातको नाडीभन्दा पछाडिको भागमा कृत्रिम पद्धतिबाट उमारेर दुरुस्तै देखिने गरी शल्यक्रियामार्फत् सफल प्रत्यारोपण गरिदिएका हुन् । प्रत्यारोपण टोलीका प्रमुख प्लाष्टिक सर्जन डा।गुओ शुझोंगले गत साता करिब सात घन्टा लगाएर शल्यक्रिया […]

सम्भ्रान्त र हुनेखानेले नै खाँदैनन् हात्तीपाइलेविरुद्ध औषधि

१९ चैत, धनगढी । सम्भ्रान्त र हुनेखाने परिवारका सदस्यले नै हात्तीपाइले रोगविरुद्ध औषधि नखाइदिँदा रोग निवारणमा चुनौती बढेको छ ।हात्तीपाइले रोगको सङ्क्रमणबाट बढी प्रभावित जिल्लामध्येको एक कैलालीमा औषधि नखाने प्रवृत्ति छ । “साइड इफेक्ट हुन्छ भन्ने भ्रममा पर्दा सम्भ्रान्त र हुनेखानेले यो रोगविरुद्धको औषधि सेवन गर्न मान्दैनन्”, जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका भेक्टर कन्ट्रोल सुपरभाइजर हरिप्रसाद […]

एक किलो तौलको मुखको ट्युमर निकालियो

चितवन । सरकारी अस्पताल भरतपुर अस्पतालमा एक महिलाको च्यापुको हड्डीमा भएको ट्युमर निकालिएको छ । ३४ वर्षीया अमेरिमाया रम्वेलको मुखको दाँया भागमा पलाएको एक किलो पाँच सय ग्राम तौलको ट्युमर निकालिएको हो । अस्पतालका दन्त चिकित्सा विभागका कन्सल्टेन्ट डा. सन्तोष यादवको नेतृत्वको टोलीले माडी नगरपालिका– १२ बाँदरझुलाकी अमेरीमाया रम्वेलको सफल शल्यक्रिया गरेको हो । दुईवर्ष […]

रक्त समूह फरक भए पनि अब मृगौला प्रत्यारोपण सहजै

काठमाडौं – नेपालमा पहिलोपटक फरक रक्त समुहबाट मृगौला प्रत्यारोपण सफल भएको छ । यसअघि एउटै रक्त समुह भएकाहरुको मात्रै मृगौला प्रत्यारोपण गर्न मिल्थ्यो । यो खबर आजको नेपाल समाचारपत्रमा छ । त्रिवि शिक्षण अस्पतालमा पहिलोपटक एबीओ इन्कम्प्याटिबल मृगौला प्रत्यारोपण भएको हो । काठमाडौं सीतापाइलाकी सुलोचना श्रेष्ठमा १२ दिनअघि गरिएको प्रत्यारोपण सफल भएको मृगौला रोग विशेषज्ञ […]

तपाई तौल घटाउँदै त हुनुहुन्न ? यस्तो गल्ती कहिलै नगर्नुस्

एजेन्सी । केही मानिस आफूलाई पातलो बनाउन खोजिरहेका हुन्छन् । यसका लागि उनीहरु थुप्रै तरिकाहरु अपनाइरहेका हुन्छन् । तर, उनीहरुलाई केही फरक परिरहेको हुँदैन । यसको कारण उनीहरुलाई थाहै हुँदैन । यदि तपाई पनि तरिका थाहै नपाएर तौल खटाउन लागेमा यस्तै हुनेछ । तर, यस्तो गल्ती कहिलै नगुर्नहोस्ः – कैयौं मानिस आफ्नो तौल घटाउनका लागि […]

फेरी सुरु हुने भो सुत्केरी र नवजात शिशुलाई ‘न्यायो झोला उपहार कार्यक्रम’

२०७३ चैत १६ बुधबार, काठमाडौँ- स्वास्थ्य संस्थामा सुत्केरी हुन प्रेरित गरी आमा र शिशु मृत्युदर कम गर्ने उद्देश्यले सुरु गरिएको ‘न्यायो झोला उपहार’ कार्यक्रम पुनः सुरु हुने भएको छ । चालु आर्थिक वर्षको सरकारको कार्यक्रममा नपरेको न्यानो झोला कार्यक्रम यही महिनादेखि सुरु हुने भएको छ । स्वास्थ्य मन्त्रालय परिवार स्वास्थ्य महाशाखाले देशभरका सबै जिल्लाका स्वास्थ्य संस्थामा […]

यी हुन हृदयघातका कारणहरू, मुटु जोगाउन डा. कोइरालाका टिप्स

हृदयघात अकस्मात् हुन्छ । तत्काल आपतकालीन व्यवस्थापन हुन नसके मानिसको ज्यानै समेत जानसक्छ । बाँचिहालेपनि स्वस्थ र स्तरीय जीवनको महसूस हुनेगरी बाँच्न नसकिने वा जीवनभर परावलम्बी र पराश्रित भएर बाँच्नुपर्ने पनि हुने हुँदा जोखिम र कारकहरूलाई निदान गरेर हृदयघातको जोखिमबाट जोगिनुपर्छ । वर्षैपिच्छे संसारभर एक करोड ७५ लाख मानिस हृदयघातको कारण ज्यान गुमाउँछन् । मर्नेहरूमध्ये […]

पाठेघरको मुखमा हुने क्यान्सरको परिक्षण सवै जिल्लामा

स्वास्थ्य मन्त्रालयले यसै आर्थिक बर्षभित्रमा देशभरका सवै जिल्लामा पाठेघरको मुखमा हुने निःशुल्क क्यान्सरको परिक्षण (VIA Test Screening) सेवा सुरु गर्ने भएको छ । नेपालका अधिकांश महिलाहरुको मृत्युको मुख्य कारणको रुपमा रहेको पाठेघरको मुखमा हुने क्यान्सर न्युनिकरणका लागि मन्त्रालयले देशभरी सेवा विस्तार गर्ने भएको हो । नुवाकोटको विदुरमा भएको प्रजनन् स्वास्थ्य मेलालाई पठाउनु भएको शुभकामना सन्देशमा […]

किस्ट मेडिकल कलेजका यी ‘दलाल’, हेर्नुहोस् ‘बार्गेनिङ’ गर्दै गरेको ‘एक्सक्लुसिभ’ भिडियो

‘म एकदेखि डेढलाख लिएर काम गर्ने मान्छे हुँ । यहाँ ६४/६५ मा भर्ना भन्दा मान्छे रोएर फर्किएका छन्,’ उनले भने । किस्ट मेडिकल कलेजमा किन यस्तो हुन्छ ? ती दलालको उत्तर थियो,‘ यो म्यानेजमेन्ट कस्तो हो भन्ने मलाई थाहा छ । नौँ वर्ष भयो मैले जागिर खाएको । यहाँ कति रकम लिने नै ठेगान छैन […]

 

photo

NOC1-250x300