थाहा पाउनुहोस् ‘धेरै समय दुध उमाल्नुको नोक्सान’
मानिसहरु दुधको स्वाद र ताजापन बढाउनका लागि धेरैपटक उमाल्ने गर्छन् । तर त्यसले दुधमा पाइने तत्वलाई नकरात्मक असर पुर्याउने कुरा धेरैलाई थाहा हुँदैन । यस विषयमाथि धेरै अनुसन्धानहरु भैसकेका छन् । अनुसन्धानको अनुसार १७ प्रतिशत गृहणीलाई मात्र दुध उमाल्दा त्यसमा पाइने पोषक तत्व नाश भएर जाने ज्ञान छ । तर ५९ प्रतिशत महिलाहरुमा दुध […]