स्वास्थ्य

दुई घण्टाभन्दा धेरै एउटै आसनमा बस्ने गर्नुभएको छ, नयाँ शोधको नतिजाले तर्साउनेछ

यदि तपाई कुनै बसेर काम गर्ने पेशामा आबद्ध हुनुहुन्छ भने तपाई सावधान हुनुहोस् । एउटा शोधको अनुसार दुई घण्टा वा त्यो भन्दा धेरै समय एउटै आसनमा बसिरहनाले असमायिक मृत्यु हुने जोखम बढ्छ । आराम गर्नका लागि बस्नु उपयुक्त मानिन्छ तर सधै बसिरहनु भने हानिकारक मानिन्छ । यदि कामको दौरान बस्नु पर्नेछ भने पनि तपाईले आफ्नो […]

राती काम गर्नुहुन्छ ? स्वास्थ्यमा पर्न सक्छ यी असरहरु

हाम्रो जीवनशैलीसँगै हाम्रो काम गने तरिकामा पनि तिब्र गतिले परिवर्तन आइरहेको छ । यो दौडधूप र प्रतिस्पर्धाको समयमा मानिसले आफुलाई भीडसँगै उभ्याउनका लागि प्रकृतिको नियमलाई तोडेर अघि बढिरहेका छन् । दिन काम गर्नका लागि र रात शरीरलाई आराम दिने प्रकृतिको नियमबाट बाहिर रहेर अहिले मानिसले दुवै समयलाई आफु अनुकूल बनाएका छन् । रात्री ड्युटी दिनको […]

यस्ता किसिमका रोग भएका व्यक्तिहरूले नपिउनुस् कागती पानी !

सामान्यतः कागती-पानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलार्इ कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ। यसले व्यक्तिको स्वास्थ्यमा पनि निकै नै समस्या निम्त्याउन सक्छ। त्यसैले यस्ता स्वास्थ्य सम्बन्धी समस्या भएका व्यक्तिहरूलाई झन् जटिलता थप्ने गर्छ । कागतीमा पाइने केही तत्त्वले जसले जटिलता सम्बन्धी समस्यालार्इ बढाउनुका साथै दाँतमा पनि समस्या निम्त्याउँने गर्दछ । त्यसैले यो […]

एन्टिबायोटिकको प्रयोगमा चिकित्सक र स्वास्थ्यकर्मीको लापरबाही

डिबी खड्का कात्तिक २८  ब्याक्टेरियासँगको लडाइँमा मानव पराजित नहुने हो भने नयाँ औषधीको खोजी नहुन्जेल भइरहेको औषधी ब्याक्टेरियाले पचाउन दिनबाट रोक्नुपर्छ। यही कारणले वैज्ञानिकहरुले ब्याक्टेरियाको शिकार गर्ने औषधी (एन्टिबायोटिक)लाई पहिलो, दोस्रो र तेस्रो गरी तीन लाइनमा वर्गीकरण गरेका छन्। ब्याक्टेरियाको संक्रमणबाट बिरामी पर्दा सुरुमा पहिलो लाइनकै एन्टिबायोटिक प्रयोग गर्नुपर्छ। निश्चित अवधि र मात्राअनुसार उक्त एन्टिबायोटिक […]

या‌‌ैन सम्बन्धी २५ भ्रम र सत्य

भ्रम १. सेक्सका क्रममा महिलाहरु पनि स्खलित हुन्छन् । २. यौन सन्तुष्टिका लागि एकैसमयमा चरमोत्कर्ष आवश्यक हुन्छ । ३. पुरुषको मात्र स्वप्नदोष हुन्छ । ४. स्वप्नदोष यौन समस्याको संकेत हो । ५. कुमारी युवतीसंग सेक्स गरे यौनरोग निको हुन्छ । ६. निरन्तर हस्तमैथुनले लिंग छोटो हुन्छ । ७. विशेष खालको खाना र शारीरिक अभ्यासले लिंग […]

राजधानीमा मौषमी रुघाखोकी र ज्वरो , हेलचेक्र्याइँ नगर्न चिकित्सकको सुझाव

मौषम परिवर्तनसँगै राजधानीमा मौषमी रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् । राजधानीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कात्तिकको पहिलो सातातिर १० देखि १२ जनासम्म आउने गरेकोमा दोस्रो सातादेखि २५ देखि ३० जनासम्म मौषमी रुघाखोकी र ज्वरोका बिरामी आउने गरेको अस्पतालका चिकित्सकहरु बताउँछन् ।  सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुनले मौषम परिवर्तनसँगै […]

गर्भवतीलाई उपचार सेवा नदिए जेल ? (यस्तो छ नयाँ कानुनी प्राबधान )

  एक वर्ष सुत्केरी बिदा, कार्यालयमा स्तनपान कक्ष अनिवार्य कात्तिक २४, काठमाडौं । सरकारले प्रजनन् स्वास्थ्य सेवालाई गुणस्तरीय, सर्वसुलभ तथा पहुँचयोग्य बनाउन ‘सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५’ ल्याएको छ। ऐनले पहिलोपटक कामकाजी महिलालाई सुत्केरी भएपछि तीन महिनासम्म तलबसहितको प्रसूति बिदाको व्यवस्था गरेको छ। प्रसूति बिदा अपुग भएमा वा चिकित्सकको सल्लाहमा थप एक वर्ष बेतलबी […]

अत्यधिक गुलियो खाँदा हुन्छ यी ६ हानी

     कात्तिक २१,   तिहारमा अत्याधिक गुलियो राखिएका परिकार खाने प्रचलन छ । पछिल्लो समयमा तिहारमा पकाइने परिकारमा कृतिम गुलियो राखिने भएकाले स्वास्थ्यका लागि हानिकारक हुन्छ। अत्याधिक गुलियोले गर्ने हानी यसप्रकार छन्। कमजोर महशुस यदि गुलयो खानेकुरा खाएपछि निरन्तर थकान महशुस गर्नुहुन्छ भने शरिरमा ब्लड सुगरको मात्रा बढेको हुनुपर्छ । मिठाई र गुलिया खानेकुराले जति […]

चामलको माडले अनुहारलाई यसरी चम्किलो र मुलायम बनाउँछ

अहिले अनुहार चम्किलो बनाउन, नरम बनाउन वा समग्र अनुहारको सौन्दर्यमा निखार ल्याउनका लागि धेरै मेहनत गर्नुपर्दैन । बजारमा भनेजति सौन्दर्य प्रशाधन छन् । अनुहारमा लगाउने थरीथरीका क्रिम छन्, जो सौन्दर्य बढाउनका लागि प्रयोग गरिन्छ । तर, यस्ता क्रिममा रसायनको मिश्रण हुन्छ । यसले प्राकृतिक सौन्दर्यलाई भने नष्ट गर्छ र अनुहारमा कृतिम सुन्दरता दिन्छ । साथसाथै […]

कुकुरले अब ‘मलेरिया’ रोग पत्ता लगाउन सक्ने

ब्रिटेन र गाम्बियाका वैज्ञानिकहरुले कुकुरलाई मलेरिया रोगको पहिचान गर्नमा मद्दत पुग्ने खोज गरिएको बताएका छन् । कुकुरलाई संक्रमित व्यक्तिको कपडा सुँघेर मलेरिया रोगका बारेमा पता लगाउनका लागि तालिन दिन सकिने उनीहरुको भनाइ छ ।  ब्रिटेनको डरहम युनिभर्सिटीले केही कुकुरहरुलाई मलेरिया ‘डिटेक्ट’ गर्ने तालिम दिएको छ । मलेरिया जस्ता रोगको रोकथाम र निवारणका लागि जनावरको सहयोग […]

 

photo

NOC1-250x300