सिनेमा

‘लिली बिली’को कमाई पाँच दिनमा ४ करोड !

 यही ३० चैतबाट दर्शकमाझ अएको चलचित्र ‘लिली बिली’ले पाँच दिनमा ४ करोड ५ हजार रुपैयाँको व्यापार गरेको यसको निर्माण पक्षले जनाएको छ । यो चलचित्र अहिले पनि दर्शकको मन जिति रहेको छ । तीन साता अघिबाट प्रदर्शनमा आएको शत्रु गते र अन्य दुई नेपाली चलचित्रसँग जुध्नुपर्दा पनि लिली बिलीको व्यापार सोचे भन्दा राम्रो भएको यसको […]

यस्तो छ साम्राज्ञीको नयाँ फिल्म ‘तिमी सँग’को ट्रेलर

अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह स्टारर ‘तिमि सँग’को ट्रेलर सार्वजनिक भएको छ । शिशिर राणा निर्मित तथा निर्देशित फिल्ममा साम्राज्ञीले दुई अभिनेता नाजिर हुसेन र आकाश श्रेष्ठसँग रोमान्स गर्नेछिन् । सांगीतिक प्रेमकथानक फिल्मको पटकथा शिशिरसँगै साकार ओझा, समुन्द्र उप्रेती र सुशील छेत्रीले तयार पारेका हुन् । चैत २३ गते रिलिज हुने ‘तिमि सँग’मा प्रमोद कार्कीको छायाँकन, […]

‘रुपै मोहनी’ गीत सार्वजनिक (भिडियो)

प्रदिप भट्टराई निर्देशित फिल्म ‘सत्रु गते’को पहिलो गीत सार्वजनिक भएको छ । लोकराज अधिकारीको शब्द रहेको ‘रुपै मोहनी’ बोलको गीतलाई टंक बुढाथोकीको संगीत भरेका छन् । गीतलाई टंक बुढाथोकी र मीना निरौलाको स्वर दिएका हुन् । कविराज गहतराजको कोरियोग्राफीमा बनेको गीतको म्यूजिक भिडियोमा हरिवंश आचार्य, दीपाश्री निरौला, दिपकराज गिरी, प्रियंका कार्की, पल शाह र आँचल […]

प्रचण्डकी नातिनी स्मिताले गाएको गित युएईमा सुटिङ ( हेर्नुस भिडियो )

            काठमाडौँ । युवा चर्चित गायक नवीन खडका र गायिका स्मिता दाहाल स्वरमा ‘नेपालको पानी जनताको लगानि’ नामक गित सार्बजनिक भएको छ । गायिका स्मिता दाहाल पुर्बप्रधानमन्त्री क. प्रचण्ड की नातिनि पनि हुन । युएईको दुबईमा छायाङकन गरिएको” नेपालको पानी जनताको लगानी “बोलको गीत गायक खड्काको लय,शब्दमा रहेको छ । एक […]

हिमानी शाह वर्षकै दोस्रो आकर्षक महिला

   काठमाडाै‌ । वर्षको सर्वाधिक आकर्षक महिलाको लहरमा पूर्वयुवराज्ञी हिमानी शाह दोस्रो वरियतामा परेकी छन् ।हिमानीलाई उछिन्नेमा फिल्म नायिका प्रियंका कार्की छन् । कान्तिपुर साप्ताहिकले बनाएको एक जुरीले दिएको अंकका आधारमा प्रियंकालाई पहिलो, हिमानी शाहलाई दोस्रो वरियतामा राखेको हो । वर्षका अन्य आकर्षक महिलाहरुमा तीनमा सिंगर इन्दिरा जोशी, चारमा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ, पाँचमा नायिका नम्रता […]

बधाई खाइयो तर नियुक्तीपत्र चाहीँ खै त निकिता म्याडम ?

         काठमाडौं, मंसिर २९ । जात्रा छ अहिले सिंहदरबारतिर । मन्त्रीको मान्छे हुँ भन्दै एउटी महिला तारान्तार मेरो नियुक्ती पत्र देउ भन्दै फोन गर्द्छिन तर विभागीय मन्त्रालयले उनको पत्र रोकिदिएको छ । तीनदिन देखि उनी नियुक्तीपत्रका लागि ताकेता गरेको गर्यै छिन । तर हात पार्न सकेकी छैनन् । यस्तो पीडामा गुज्रिने अरु कोही […]

पानीमा साम्राज्ञीकोे ‘हट’ अवतार

 अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले अष्ट्रेलियामा छिन् । निर्मात्री तथा निर्देशक पनि बनिसकेकी झरना थापाले ए मेरो हजुर २ सँगै साम्राज्ञीलाई अष्ट्रेलिया लगेकी हुन् । साम्राज्ञीले अष्ट्रेलियाको रेड कार्पेटमा रातो पहिरनले माथ दिएकी थिइन् । तर त्यसलाई पनि माथ दिनेगरी उनको फेसबुकमा पोष्ट भएका छन्, विकीनी तस्बिर । समुद्र सयरमा निस्किएकी साम्राज्ञीको तस्बिरमा देखिएको रूपको […]

‘कोशेली’को फस्टलुक सार्वजनिक

काठमाडौं, १२ मंसिर : आगामी पौष ७ गतेलाई रिलिज मिति तोक्दै फिल्म ‘कोशेली’को फष्टलुक सार्वजनिक भएको छ । प्रेम, द्वन्द्व, विछोडलगायतका विषय समेटिएको फिल्मको दुई पोष्टर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको हो । फष्टलुकमा फिल्मका कलाकारहरुलाई प्रमुख स्थान दिइएको छ । भोले बाबा फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा उमादेवी खत्री प्रस्तुतकर्ता छिन् । मनोज खत्रीको लेखन […]

शाहरुखले किस गर्न नमान्दा सिनेमाको काम नै रोकिएको

बलिवुड अभिनेता शाहरुख खानले नोभेम्बर २ मा ५३ औ जन्मदिन मनाएका छन् । २७ वर्षको उमेरमा सिनेमामा डेब्यु गरेका शाहरुखले बलिवुडमा २५ वर्ष बिताएका छन् । यो अवधिमा उनले सय भन्दा बढी सिनेमाहरुमा काम गरेका छन् । रेको खण्डमा किस सिन दिन तयार हुने शाहरुखले एक समय किस गर्न नमान्दा सिनेमाको काम नै रोकिएको थियो […]

‘फाटेको जुत्ता’ को नयाँ गीतमा प्रियंकाको गज्जबको डान्स (भिडीयो)

नायिका प्रियंका कार्कीले चोली छोटो लगाएपछि सारा शहरको फोकस उनीमा परेको छ । यो कुरा बास्तबिकतामा नभई एउटा चलचित्रको गीतमा भनिएको हो । नायिका प्रियंका कार्की अभिनित चलचित्र ‘फाटेको जुत्ता’ को नयाँ गीत सार्वजनिक भएको छ । मिना निरौला र शंकर थापाको स्वरमा रहेको गीतको शब्द डि.पि. खनालले लेखेका हुन् । गीतको कम्पोज पनि स्वयं […]

NOC1ads