व्यक्ति विशेष

नेपाली काङ्ग्रेसका नेता नेकपामा प्रवेश !

असोज ९, काठमाडौँ । नेपाली काङ्ग्रेसको बुद्धिजीवी संगठनका  स्थापित नेता तथा  नेपाल टेलिभिजनका पूर्वअध्यक्ष  महेश दाहाल नेपाल  कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेललगायतका नेताले प्रवेश गराएका हुन् ।अध्यक्ष प्रचण्डले नवप्रवेशी दाहाललाई स्वागत गर्दै उनलाई उचित जिम्मेवारी दिइने दिए । मुलुकको विकास र समृद्धिका […]

हरिसिद्धिको ४१२ रोपनी जग्गा स्वाहा, छानबिन खोइ?

गौरीबहादुर कार्की काठमाडौं, गौरीबहादुर कार्की हरिसिद्धि इँटा टायल कारखाना फेरि चर्चामा छ। यससम्बन्धी समाचार २०७५ भदौ १९ को दृष्टि साप्ताहिकले छापेको थियो। ‘हरिसिद्धिको जग्गा गैरकानुनी रूपमा बिक्री गर्न सांसदहरूकै दबाब’ शीर्षकको उक्त समाचार साभार गर्दै खोजतलास अनलाइनले प्रकाशित गर्यो। समाचार छापिएपछि ‘खोजतलास साप्ताहिक’ तथा ‘खोजतलास न्यूज डटकम’ का प्रधानसम्पादक राजु बस्नेत पक्राउ परे। उनलाई ललितपुर […]

दलाल पुँजीवाद र संकटको पुनरुत्पादनः घनश्याम भुसाल

आजको समय चेतना र दलाल पुँजीवाद   घनश्याम भुसाल असोज ६,काठमाडौं ।आर्थिक आधारमा हुने परिवर्तनले ढिलो वा चाँडो सम्पूर्ण उपरिसंरचनामा परिवर्तन ल्याउँछ । त्यस्तो रुपान्तरणको अध्ययन गर्दा आर्थिक उत्पादनका अवस्थाहरुको भौतिक रुपान्तरण …र …विचारधारात्मक रुपहरुमा ध्यान दिनुपर्छ, जुन अन्तरविरोधहरुका बारेमा मानिस सचेत हुन्छन् र त्यस अन्तरविरोधको हिसाब–किताब चुक्ता गर्छन् । जसरी कुनै व्यक्तिले आफ्नै बारेमा […]

‘प्रचण्डले ‘तपाईंलाई लोकमानले तपाईंको भाई मार्फत १० करोड दिएको रे नी.. भनेपछि भाउन्न भएर उठेँ’

  काठमाडौं,  असोज २ । पूर्व प्रधानन्यायधीश सुशीला कार्कीले आफूलाई लागेको महाअभियोगबारे आफ्नो पूस्तकमा खास खुलाशा गरेकी छिन् । कार्कीद्वारा लिखित ‘न्याय’ नामक आत्मकथामा कार्कीले आफूलाई तत्कालिन माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकमान सिंह कार्कीको मुद्दा सारिदिन बालुवाटारमै बोलाएर दबाव दिएको समेत खुलाशा गरेकी छिन् । आईतबार प्रकाशित नेपाल साप्ताहिकमा समेत […]

नयाँ फौजदारी संहिताको व्याख्या न्याय महंगो भए पनि अन्यायभन्दा सस्तै हुन्छ

कल्याण श्रेष्ठ पूर्व प्रधानन्यायाधीश   १ सय ६५ वर्षदेखिको कानुन र ५५ वर्षयताको मुलुकी ऐनलाई समयसापेक्ष बनाउन जरूरी थियो। त्यसैले नयाँ मुलुकी संहिता बनाइएको हो। नयाँ संहितामार्फत् दण्डहिनताको स्थितिलाई अनुशासित समाजमा रूपान्तरण गर्न खोजिएको छ। त्यसैले फौजदारी न्यायप्रणालीमा यसले ठूलो परिवर्तन गर्नेछ। पहिलेको मुलुकी ऐनमा फौजदारी न्यायको सिद्धान्त थिएन। हामीकहाँ न्यायाधीशले किताब पढेको भरमा कुनै सिद्धान्तको […]

बुद्धदर्शनको सान्दर्भिकता

नरनाथ  पाण्डे : भदौ १३, नेपालको कपिलवस्तुमा जन्मिएका गौतम बुद्ध एक दार्शनिक व्यक्तित्व हुन् । उनको समयका अधिकांश कुराहरू अलिखित नै थिए र उनको समयपश्चात उनले दिएका ज्ञानका कुराहरूलाई लिपिबद्ध गरी संसारभर शान्तिको सन्देश दिने काम भयो । उनी जीवित छँदै आफूलाई भगवान नमान्न, नभन्न र पछि पनि त्यसो नगर्न सुझाएका बुद्धले उनी संसारबाट बिदा भएपछि भने […]

नागरिकतामा प्रायोजित नारीबाद

आर.सी. न्यौपाने   नेपालमा परम्परित वंशजको नागरिकता पद्धति लामो समयक्रमको अभ्यासबाट खारिएको नेपाली समाजको मौलिक संस्कृति हो । युगौँदेखि बसोबास गरेर सांस्कृतिक सम्बन्ध स्थापित गरेका बासिन्दा नै नेपाली नागरिक हुन् । नागरिकता भनेको नेपाली नागरिक भएको नाताले प्राप्त हुने अधिकार र निर्वाह गर्नुपर्ने कर्तव्य हो । नेपाली नागरिक हुने भाव, अवस्था नागरिकता हो । कुनै […]

म प्रधानन्यायाधीश हुँदा कनकमणी दीक्षित चाकडी गर्न आएका थिए:पूर्व प्रधानन्यायधीश गोपाल पराजुली

    पूर्वप्रधानन्यायधीश गोपाल प्रसाद पराजुलीले बरिष्ठ पत्रकार कनकमणी दिक्षितले आफूसँग चाकडी गर्न आएको खुलाशा गरेका छन् । ‘मलाई पटक–पटक ‘विवादित’ भनेर टिप्पणी गर्ने हिमाल मिडियाका मालिक पनि उनै हुन् जो म प्रधानन्यायाधीश हुने निश्चित भएपछि श्रृङ्खलाबद्ध रूपमा चाकडी प्रयत्नमा लागेका थिए । उनीप्रति पनि मेरो रागद्वेष केही छैन,’ घटना र विचार साप्ताहिकमा पराजुलीले लेखेका छन्,‘अख्तियारद्वारा […]

अब हामी मृत्युदण्डतिर जान्छौं: अधिवक्ता पोखरेल

    मुलुकी संहितामा न्यायाधीश हावी, संसदको भूमिका देखिएन  भदौ ५, काठमाडौं । नेपाल बार एशोसिएसनका पूर्वमहासचिवसमेत रहेका अधिवक्ता सुनील पोखरेलले नयाँ मुलुकी संहितालाई ‘न्यायाधीश केन्द्रित कानुन’ मानेका छन् । साथै यो संहितालाई उनले ‘मृत्युदण्डतिरको प्रस्थान’ समेत भनेका छन् ।न्यायाधीशहरु आफैंले मस्यौदा बनाएका कारण नयाँ मुलुकी संहिता न्यायाधीश केन्दि्रत भएको पोखरेलको जिकिर छ ।मुलुकी अपराध […]

प्रधानमन्त्री बन्ने रेखाको उद्घोष

नेपाली चलचित्र उद्योगकी सफल नायिका तथा राजनीतिज्ञ समेत रहेकी रेखा थापाले आफ्नो लक्ष्य अब प्रधानमन्त्री हुने रहेको बताएकी छिन् । केही दिनअघि ऋषि धमलासँगको अन्तरवार्तामा उनले त्यस्तो खुलासा गरेकी हुन । छवि ओझाको फिल्मबाट नेपाली सिने क्षेत्रमा भित्रिएकी रेखा नम्बर वान अभिनेत्री बन्न सफल भइन । छविसँगको वैवाहिक सम्बन्ध टुंगिएपछि उनको अभिनय करियरमा केही ओरालोपन […]

 

photo

NOC1-250x300