व्यक्ति विशेष

थिन्लेको सपना

मनिकर कार्की ‘निवर्तमान’ गएको साता संचार माध्यमहरुमा एउटा तस्बिर र्सार्वजनिक भयो । अखबारदेखि टेलिभिजनका पर्दाहरुमा पनि त्यही तस्बिर देखियो । हो, त्यो तस्बिर थियो उच्च हिमाली जिल्ला डोल्पाको सदरमुकाम दुनैबाट हिंडेर सातदिन लाग्ने साल्दाङ गाउँमा जन्मिएका थिन्ले लोन्डुप लामाको । अर्थात, विश्वकै प्रसिद्ध चलचित्र एवार्ड ओस्कार एवार्डको उत्कृष्ट विदेशी भाषा विधा अर्न्तर्गत उत्कृष्ट पाँच चलचित्रमा […]

‘पहिले हेप्थे, अहिले सम्मान गर्छन्’

काठमाडौं  गोरखा आहाले भङ्ज्याङका ३० वर्षीय युवा पिर मोहम्मद कतारको परिचित पफ्र्यूम व्यवसायी हुन । २००६ मा उच्च शिक्षा हाँसिल गर्न काठमाडौं छिरेका उनी धेरै पढेर देशमै व्यवसाय गर्ने इच्छा थियो । घरको कमजोर आर्थिक अवस्थाले बिचमै पढाइ छोडेर परिवारको राम्रो भविश्य बनाउने सपना आँखामा सजाउँदै विदेश लागेँ । पढाईमा अब्बल,मेहनती र इमान्दार मोहम्मद घरको […]

११ बजेर ५६ मिनेट जाँदा…

मोहन निरौला, कलाकार एउटा टेलिफिल्मका लागि लोकेसन हेर्न गएको थियौँ फुटुङमा। एउटा पुरानो घरभित्र छिरेर भर्याकङ चढ्न लागेको थिए। एक्कासी ठूलो हावा हुन्डरीको आवाज आयो। हामीसँगै रहनुभएको गाउँकै मित्रले ‘भुइँचालो आयो’ भन्नुभयो। हामी भाग्यौँ। सडकमा आयौँ। हिँड्न सकिएन। ढुनमुनिँदै एक साइड घुँडा टेकेर बस्यौँ। केही कम भएपछि हेरेको त हामी पसेकेा घर ढलेछ। वरिपरि अरू […]

नयाँ सविधानः संभावना र चुनौतिहरु

नवराज सुवेदी धेरै लामो विवाद छलफल र शक्ति संतुलनको तानातान वीच संविधान सभाद्वारा पारित भई राष्ट्पतिबाट औपचारिक घोषण सहित असोज ३, २०७२ मा नेपालको संविधान २०७२ जारी गरियो । संविधान जारी हुने समयमा नेपाली राजनीतिमा संविधान र सैवैधानिक परिवर्तन वारे चलिरहेका वहस विवाद वीच असुनतुष्टिका स्वरहरु प्रकट नै भइरहेका थिए । खासगरी तराई–मधेश, थारु र […]

भारतबाट विषेश दूत फर्किएपछि मात्रै कांग्रेसले मन्त्रीको टुंगो लगाउने

३ भदौ, काठमाडौं । भारत भ्रमणमा रहेका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि फर्किएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने भएको छ । सरकारमा कांग्रेसको नेतृत्व गरेका निधि प्रधानमन्त्री प्रचण्डको विशेष दूतका रुपमा बिहीबार भारत गएका छन् । उनी सोमबार साँझ मात्र र्फकने कार्यक्रम छ । कांग्रेस सभापति शेरबहादुर देउवा निकट एक नेताका अनुसार अहिलेसम्म मन्त्रीहरुको सूची बनिसकेको […]

भीम रावलको प्रश्न-मधेसी मोर्चालाई सरकारमा लैजान एमाले जमानी बस्नुपर्ने ?

३ भदौ, काठमाडौं । एमाले स्थायी कमिटी बैठक चलिरहेका बेला माधव नेपाल पक्षले प्रचण्डलाई प्रधानमन्त्री बनाएर भए पनि तत्कालीन सत्ता गठबन्धन टिकाउनुपथ्र्यो भन्दै अध्यक्ष केपी ओलीको आलोचना गरेको छ । तर, नेपाल पक्षकै उपाध्यक्षसमेत रहेका तत्कालीन सत्ता गठबन्धनका एक प्रमुख खेलाडी भीम रावल भने यो कुरा मान्न तयार छैनन् । ओलीले प्रधानमन्त्री हस्तान्तरण गर्ने भनेर […]

 

photo

NOC1-250x300