व्यक्ति विशेष

आधुनिक सिंगापुरका निर्माता “लि क्वान यु”

“लि क्वान यु”बाट नेपाली राजनीतिज्ञहरुले के सिक्ने ? ।  । सिंगापुरले निरंकूश राजतन्त्रलाई बिदा गरेर बहुदलिय व्यवस्था ल्याएको २७ बर्ष बिति सकेको छ । संबैधानिक भनिएको राजतन्त्रको समेत समूल नष्ट गरि लोकतान्त्रीक गणतन्त्र स्थापना भएको पनि एक दशक बितिसकेको छ । यस बिचमा नेपाली कांग्रेस, एमाले र पञ्चहरुको त कुरै छाडौं । परिवर्तनको पर्यावाची बनेको अब्वल दर्जाको क्रान्तिकारी भनिएको पार्टी माओवादी […]

१३० श्रीमती तथा २०३ बच्चा भएका पुरुषले संसार छाडे

पूरै एउटा गाउँ नै बसाउन मिल्ने संख्यामा श्रीमती तथा बच्चाबच्ची बनाएर कीर्तिमान कायम गरेका नाइजेरियाका मौलवी मुहम्मद बेलो अबुबकरको ९३ वर्षको उमेरमा निधन भएको छ । आफ्नो जिवनकालमा १ सय ३० जना महिलासँग बिहे गरेका अबुबकरका कुल २ सय ३ जना बच्चाबच्ची जन्मिएका थिए । बढी भन्दा बढी बिहे गर्नु आफ्नो जिवनको पवित्र मिसन रहेको […]

क्यासीनोमा पैसा हारेपछि ईन्जिनियर टोलाइ मात्र रहे

क्यासीनोमा पैसा हारेपछि ईन्जिनियर टोलाइ मात्र रहे सर्बज्ञ वाग्ले 17.9K     मानिसको जीवनमा अनेक घुम्ती र मोडहरु आउँछन् जान्छन्। मेरा जीवनमा पनि कति-कति अनकन्टार घुम्ती,मोड र उकाली अोरालीहरु आए। मैले कहिल्यै जीवनलाई सुख, सुविधा, एयासी र चमक धमकको सपनामा सजाउने दु:शाहष गरिन। मेरा कल्पना र सोचहरू त्यतातिर कहिल्यै गएनन्। म जन्मँदै मेरा बाबा आमाले […]

शैक्षिक मूल्यांकन पद्दतिः नेपाल र अमेरिकाको तुलना

 जीवनको चार दशकको दौरानमा मैले संसारका प्रायः सबैखाले शैक्षिक मूल्यांकन पद्दतिहरु बारे (सुनेर, देखेर वा आफैले भोगेर) धेर-थोर साक्षात्कार हुने मौका पाएको छु । प्रारम्भमा म मेरो वाल्यकालको स्कुले जीवनको केही अनुभव शेयर गर्न चाहन्छु । सँगैका दौंतरीहरु गोठालो बनेर बनपाखा चाहार्दै गर्दा आफु चाहिँ किताबकापी च्यापेर स्कुल जान पाउने थोरै भाग्यमानीमध्ये पर्दथें म । […]

कमरेडको हातमा कुकुर ?

काठमाडौं, १९ माघ । कतै तपाईले बाटोघाटोमा माले नेता सीपी मैनालीसँग भेट्नुभयो भने सोध्नुहोला, ‘कमरेडको दुवै हातमा केको चोट लागेको होला ?’ जवाफ पाउनुहुनेछ, ‘घरमै पालेको कुकुरले यस्तो गर्‍यो …!’ तर, कुरा किन नपत्याउनुस् भने, यो घरमा पालिएको कुकुरले उनलार्य छोएको पनि छैन । कुरा अर्कै छ । उनको पार्टीबाट भूमिसुधार मन्त्री बनाइएका डम्बर श्रेष्ठले […]

अब हुने निर्वाचनपछि कांग्रेस र माओवादीलाई बत्ती बालेर खोज्नुपर्छ : नेता खनाल

इलाम, १८ माघ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले आवश्यक परे मात्र तीनतहको निर्वाचन पछि मात्रै संविधान संशोधन गर्न सकिने बताएका छन् । संविधान कार्यान्वयनका लागि जनपरिचालनअन्तर्गत चार महिने अभियानको क्रममा सोमबार इलामको लक्ष्मीपुर गाउँ कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले आगामी २०७४ माघ ७ गतेसम्ममा तीनै तहको निर्वाचन सम्पन्न गरेर मात्रै संविधान संशोधन गर्न […]

हिमानीकी छोरीले आमाको नाममा नागरिकता लिइन्

काठमाडौं, १७ माघ । पूर्व युवराज पारस र हिमानीकी छोरी पूर्णिकाले आमाको नामबाट नागरिकता लिएकी छिन् । सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित भएर उनले नागरिकता लिएकी हुन् । आमा हिमानी र केही सहयोगीका साथ जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर उनले नागरिकता लिएकी हुन् । पिता पारसको अनुपस्थितिमा पूर्णिकाले आमाको नाममा नागरिकता लिएकी हुन् । […]

दलहरुले चुनावमा गर्ने करोडौं खर्च कहाँबाट आउँछ?

राजनीतिक दलसम्बन्धी विधेयकमा बहस राजनीतिक दलहरूको आर्थिक गतिविधिमा नियमन बढाउन जरूरी छ। यसका लागि राजनीतिक दलसम्बन्धी विधेयकमा लोकप्रिय मतका आधारमा सरकारले पैसा दिने व्यवस्था गर्न सके दलहरू केही मात्रामा जवाफदेही र पारदर्शी बन्न सक्छन्। यो सानो तर सकारात्मक प्रयास हो। यो व्यवस्था किन आवश्यक छ त? यसका केही कारण छन्। हरेक मान्छेभित्र दैवी र राक्षसी गुण हुन्छ। […]

मान्छेमा अलिकति जनावरको प्रवृत्ति छ त्यसैले ऊ विधिको शासन नै चाहादैन : रामेश्वर खनाल  

काठमाडौं । १६माघ, पीपुल नेपाल । अन्तर्बार्ता : विकासको कुरा उठ्यो कि राजनीतिक अस्थिरतालाई दोष जान्छ । राजनीति र आर्थिक विकासबीचको व्यवहारिक सम्बन्ध के हो ? आधुनिक जमानाको लोकतान्त्रिक पद्धतिमा राजनीति भनेकै जनता र मुलुकका लागि हो । मुलुक विकसित भएन भने लोकतन्त्र टिक्न गाह्रो हुन्छ । राजनीतिक अस्थिरताको कारण विकास हुन सकेन भन्ने धारणा बनेको पाइन्छ । तर, […]

ओलीलाई विजयकुमारको प्रश्न- राष्ट्रवाद त भन्नुभयो, परिभाषा के ?

केपी ओली जीको प्रधानमन्त्रीको रुपमा ममाथि दुई वटा गुन छ । त्यसको पैंचो तिर्न मात्रै आएको हुँ । एक चोटी के भयो भने चन्द्रशेखर कार्की हुनुहुन्छ, उहाँले मलाई निमन्त्रणा दिनुभयो । मै त त्यस्तो कार्यक्रममा खासै जान्न भन्दा मैले तपाईँका लागि २० वर्ष फोटो खिचेँ, मेरो एउटा कार्यक्रममा पनि नआउने भनेपछि घर त बोक्सीले पनि […]

 

photo

NOC1-250x300