व्यक्ति विशेष

हिन्दूराज्य फिर्ता गर :एमाले नेता मोहनचन्द्र .प्रचण्ड’ देश विखण्डनमा सक्रिय रहेको आरोप

  २८ माघ, काठमाडौं । सक्रिय राजनीतिबाट टाढा रहेर लामो समयदेखि गुमनाम जीवन बाँचिरहेका छन्- झापा आन्दोलनका अगुवा मोहनचन्द्र अधिकारी । नेपालका नेल्सन मण्डेला भनेर चिनिने यी भेट्रान एमाले नेता बिहीबार एउटा सार्वजनिक कार्यक्रममा राजावादी स्वरुपमा प्रकट भए । राजतन्त्रविरुद्धको लडाईमा १७ वर्ष जेलजीवन व्यतीत गरेका अधिकारी विहीबार राजावादीहरुको भेलामा सहभागी हुन पुगेका थिए । […]

सुन तस्करसँग जोड्न खोजेकोमा ओली त्रसित ?

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बद्नाम गर्न खोज्नेहरु सक्रिय रहेको आरोप लगाएका छन् । उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट गत पुस २१ गते भएको साढे ३३ किलो सुन तस्करीमा आफू र बामदेव गौतमको समेत नाम जोड्ने दुष्प्रयास गरिएको भन्दै आपत्ति जनाए । ‘चरित्र हत्या गर्ने उद्देश्यले सुन तस्करीसँग मेरो र बामदेव गौतमको नाम जोड्न […]

स्थानीय तहमा चरम विकृति आयो भने संघले नियन्त्रण गर्छ

माओवादीको शसस्त्र द्वन्द्व, दोस्रो जनआन्दोलन पछिको राजनीतिक अन्योल, नयाँ संविधान जारी प्रक्रियामा भएको ढिलाईले स्थानीय विकासको मुद्दा धेरै बर्षसम्म ओझेलमा पर्यो । नयाँ संविधान कार्यान्वयन गर्ने क्रममा स्थानीय तहको पुनर्संरचना र स्थानीय चुनावको चर्चासँगै धेरै बर्ष गुमनाम रहेको स्थानीय शासनको मुद्दा एकाएक प्रखर भयो । स्थानीय तह पुनर्संरचना आयोगले प्रतिवेदन बुझाईसकेको छ । सरकारले पनि […]

वैदेशिक रोजगारीको कथा : दर्दनाक ब्यथा – अमृता लम्साल

पहिलो घटना: २०७३ पुस २९ गते, सुकेधारास्थित म्यानपावर एजेन्सीमार्फत टर्की पुगेका १९ जना नेपालीलाई काठमाडौंको एयरपोर्टमा ओरालियो । उनीहरूमध्ये केहीले, साँढे चार लाख प्रति व्यक्ति उक्त कम्पनीलाई बुझाएका थिए । उनीहरूलाई पुसको १५ गते त्यसतर्फ उडाइएको थियो, ती सबैलाई टर्कीमा ड्राइभरको काम दिने प्रलोभनमा पठाइएको थियो । ती मध्ये, एकजनाको श्रीमतीलाई म राम्रैसंग चिन्दछु, उनीसंग […]

Horrible to cleaner air quality in Nepal

Dr. Maheswar Rupakheti An open letter to PM Pushpa Kamal Dahal Dear Right Honorable Prime Minster, I am writing you an open letter with a request of your and your government’s immediate attention and actions to address dangerously high level of air pollution and its harmful impact in Nepal. Your Excellency, The science of air […]

आधुनिक सिंगापुरका निर्माता “लि क्वान यु”

“लि क्वान यु”बाट नेपाली राजनीतिज्ञहरुले के सिक्ने ? ।  । सिंगापुरले निरंकूश राजतन्त्रलाई बिदा गरेर बहुदलिय व्यवस्था ल्याएको २७ बर्ष बिति सकेको छ । संबैधानिक भनिएको राजतन्त्रको समेत समूल नष्ट गरि लोकतान्त्रीक गणतन्त्र स्थापना भएको पनि एक दशक बितिसकेको छ । यस बिचमा नेपाली कांग्रेस, एमाले र पञ्चहरुको त कुरै छाडौं । परिवर्तनको पर्यावाची बनेको अब्वल दर्जाको क्रान्तिकारी भनिएको पार्टी माओवादी […]

१३० श्रीमती तथा २०३ बच्चा भएका पुरुषले संसार छाडे

पूरै एउटा गाउँ नै बसाउन मिल्ने संख्यामा श्रीमती तथा बच्चाबच्ची बनाएर कीर्तिमान कायम गरेका नाइजेरियाका मौलवी मुहम्मद बेलो अबुबकरको ९३ वर्षको उमेरमा निधन भएको छ । आफ्नो जिवनकालमा १ सय ३० जना महिलासँग बिहे गरेका अबुबकरका कुल २ सय ३ जना बच्चाबच्ची जन्मिएका थिए । बढी भन्दा बढी बिहे गर्नु आफ्नो जिवनको पवित्र मिसन रहेको […]

क्यासीनोमा पैसा हारेपछि ईन्जिनियर टोलाइ मात्र रहे

क्यासीनोमा पैसा हारेपछि ईन्जिनियर टोलाइ मात्र रहे सर्बज्ञ वाग्ले 17.9K     मानिसको जीवनमा अनेक घुम्ती र मोडहरु आउँछन् जान्छन्। मेरा जीवनमा पनि कति-कति अनकन्टार घुम्ती,मोड र उकाली अोरालीहरु आए। मैले कहिल्यै जीवनलाई सुख, सुविधा, एयासी र चमक धमकको सपनामा सजाउने दु:शाहष गरिन। मेरा कल्पना र सोचहरू त्यतातिर कहिल्यै गएनन्। म जन्मँदै मेरा बाबा आमाले […]

शैक्षिक मूल्यांकन पद्दतिः नेपाल र अमेरिकाको तुलना

 जीवनको चार दशकको दौरानमा मैले संसारका प्रायः सबैखाले शैक्षिक मूल्यांकन पद्दतिहरु बारे (सुनेर, देखेर वा आफैले भोगेर) धेर-थोर साक्षात्कार हुने मौका पाएको छु । प्रारम्भमा म मेरो वाल्यकालको स्कुले जीवनको केही अनुभव शेयर गर्न चाहन्छु । सँगैका दौंतरीहरु गोठालो बनेर बनपाखा चाहार्दै गर्दा आफु चाहिँ किताबकापी च्यापेर स्कुल जान पाउने थोरै भाग्यमानीमध्ये पर्दथें म । […]

कमरेडको हातमा कुकुर ?

काठमाडौं, १९ माघ । कतै तपाईले बाटोघाटोमा माले नेता सीपी मैनालीसँग भेट्नुभयो भने सोध्नुहोला, ‘कमरेडको दुवै हातमा केको चोट लागेको होला ?’ जवाफ पाउनुहुनेछ, ‘घरमै पालेको कुकुरले यस्तो गर्‍यो …!’ तर, कुरा किन नपत्याउनुस् भने, यो घरमा पालिएको कुकुरले उनलार्य छोएको पनि छैन । कुरा अर्कै छ । उनको पार्टीबाट भूमिसुधार मन्त्री बनाइएका डम्बर श्रेष्ठले […]

 

photo

NOC1-250x300