विचित्र संसार

बधाई खाइयो तर नियुक्तीपत्र चाहीँ खै त निकिता म्याडम ?

         काठमाडौं, मंसिर २९ । जात्रा छ अहिले सिंहदरबारतिर । मन्त्रीको मान्छे हुँ भन्दै एउटी महिला तारान्तार मेरो नियुक्ती पत्र देउ भन्दै फोन गर्द्छिन तर विभागीय मन्त्रालयले उनको पत्र रोकिदिएको छ । तीनदिन देखि उनी नियुक्तीपत्रका लागि ताकेता गरेको गर्यै छिन । तर हात पार्न सकेकी छैनन् । यस्तो पीडामा गुज्रिने अरु कोही […]

धरान बजारमा बाँदरको हातमा बम

धरान, २० मंसिर : बाँदरको हातमा नरिवल भन्ने उखान त सुन्नु भएकै होला । तर, समय सन्दर्भअनुसार बाँदरको हातमा बम भनेर उखानलाई परिष्कृत गर्नुपर्ने भएको छ । धरान-धनकुटा सडक अन्तर्गत धरानको सानिमा बैंकको अगाडि बम भेटिएपछि प्रहरीले नेपाली सेनाको टोलीलाई खबर गर्‍यो । राति १२ बजे नै राखिएको बम नेपाली सेना र प्रहरीको टोलीले बिहान […]

नेपालमा खिचेको तस्विरले जित्यो अन्तर्राष्ट्रिय पुरस्कार

नेपालमा खिचेको तस्विरले बेलायतमा अनतर्राष्ट्रिय पुरस्कार जितेको छ । चिनियाँ नागरिक चान कोक हुङले सन् २०११ मा खिचेको तस्विरले बेलायतमा आयोजित फोटो प्रतिस्पर्धामा अन्तर्राष्ट्रिय पुरस्कार जितेको हो । फोटोले यहि वर्षको पुरस्कार जितेको द गार्डियन दैनिक अखबारले जनाएको छ । हुङले यो तस्विर सन् २०११ मा लिएका थिए । हुङका अनुसार उनले यो तस्व्र काठमाडौंमा […]

अनौठो रोबोटहरुः कोही चुनाव लड्छन् त कोही उपचार गर्छन्

चीनको चाइनिज विश्वविद्यालयका शोधकर्ताहरुले यस्तो खाले रोबोटको समूह तयार पारेका छन् जो मानिसको जिउभित्र छिरेर रोग पहिचान तथा रोगको उपचार गर्दछ । यस रोबोटले चुम्बकीय कणको सहायताले सरीरको भित्र घुसेर केवल रोग पत्ता लगाउने मात्र होइन रोगीको उपचारमा पनि सहयोग गर्दछ, जुन उपचारमा शरीरका कुनै खास कोशिकामा औषधि पूराउनुपर्ने हुन्छ । पानीमा पाइने एक प्रकारको […]

एउटा व्यक्तिले यसरी पुरै गाउलेलाई एकै रातमा धनाड्य बनाइदिए !

एक जना व्यक्तिको कारण एउटा गाउँ नै सम्पन्न हुन्छ । गाउँलेहरु सबै धनाड्य हुन्छन् । उनीहरुको जीवनस्तर उकासिन्छ । फिल्ममा मात्र होइन, वास्तविक जीवनमा पनि यो संभव रहेछ ।   प्रसंग हो, स्पेनको । त्यहाँको एउटा सानो गाउँ रातारात करोडपति भयो । त्यहाँ बस्ने ८० घर परिवारलाई कुनै सामूहिक चिट्ठा परेको होइन । बरु, त्यही […]

यी हुन् दुनियाँका सबैभन्दा खतरनाक तथा झूर सार्वजनिक यातायात भएका सहरहरु

तपार्इंलार्इ लाग्दो हो, विश्वमा सबैभन्दा झूर तथा खतरनाक सार्वजनिक यातायात भएको देश हाम्रो नेपाल नै हो । वर्सेनि दर्जनौँ मानिसको ज्यान जाने तथा अव्यवस्थित र लुट मच्चाउने सार्वजनिक सवारी साधनको व्यवस्था देख्दा काठमाडाैं नै विश्वमा सबैभन्दा खराब सार्वजनिक यातायात भएको सहर हो भन्ने हाम्रो ठम्याई हुन्छ । तर नआत्तिनुस् । विश्वमा हाम्रो देशमा भन्दा निकै […]

सेनाको पेटमा किरै किरा

भागेर दक्षिण कोरिया छिर्न सफल भएका उत्तर कोरियाली भगौडा सैनिकको पेटमा ठूलो संख्यामा किराहरु फेला परेपछि डाक्टरहरु हैरान भएका छन् ।   सोमबार सीमाक्षेत्रबाट भाग्दै दक्षिण कोरिया छिरेका ती घाइते सैनिकको अस्पतालमा उपचारको क्रममा उनको पेटभित्र अनौठा खालका परजिवीहरु ठूलो परिमाणमा फेला परेका हुन् । पेटमा भएका किराहरुका कारण ती सैनिकको जिउमा लागेका गोलीका घाउहरु […]

एउटा बाइकमा ५८ जना चढेर विश्व कीर्तिमान

भारतीय सेनाले एउटा नयाँ कीर्तिमानी कार्य गरेर विश्व कीर्तिमान कायम गरेको छ । इण्डियन आर्मीका ५८ जवानहरु एउटै मोटरसाइकलमा एकैपटकमा चढेर कीर्तिमान राखेका हुन् । बैैैैगलोरको यलाहांकामा रहेको भारतीय वायुसेनाको क्याम्पमा यस्तो कीर्तिमानी कार्य भएको हो । ५ सय सीसीको रोयल इनफिल्ड मोटरसाइकलमा ५८ जना सैनिकहरु एकैपटकमा चढेर १२ सय मिटर टाढासम्म मोटरसाइकल गुडाएका थिए […]

एउटा बाइकमा ५८ जना चढेर विश्व कीर्तिमान

भारतीय सेनाले एउटा नयाँ कीर्तिमानी कार्य गरेर विश्व कीर्तिमान कायम गरेको छ । इण्डियन आर्मीका ५८ जवानहरु एउटै मोटरसाइकलमा एकैपटकमा चढेर कीर्तिमान राखेका हुन् । बैैैैगलोरको यलाहांकामा रहेको भारतीय वायुसेनाको क्याम्पमा यस्तो कीर्तिमानी कार्य भएको हो ।   ५ सय सीसीको रोयल इनफिल्ड मोटरसाइकलमा ५८ जना सैनिकहरु एकैपटकमा चढेर १२ सय मिटर टाढासम्म मोटरसाइकल गुडाएका […]

अन्टार्कटिकामा बिहे गरेर विश्व कीर्तिमान

यो संसारमा कीर्तिमान राख्न केही न केही नयाँ त गर्नैपर्छ । कतिले सगरमाथाको टुप्पोमा बिहे गरे त, कतिले समुद्रमुनि । एक जोडीले चाहिँ अन्टार्कटिकामा बिहे गरेर रेकर्ड दर्ज गराएको छ । अन्टार्कटिकास्थित बेलायत अधिनस्थ ब्रिटिस आर्कटिक टेरिटोरीमा एक जोडीले बिहे गरेको हो । ध्रबीय क्षेत्रमा गाइडको काम गर्ने टम सिल्भेस्टर र जूली बमले अन्टार्कटिकाको पश्चिमी […]

ads