विचार ब्लग

कोही किन ‘बलात्कारी’ हुन्छ ?

डा.गंगा पाठक, मनोविद् असोज १५ , काठमाडौं । पछिल्ला दिनमा देशैभरी बढेका हत्या, हिंसा, एसिड प्रहार जस्ता घटना नेपाली समाजलाई नै चुनौतीका रुपमा देखा परेका छन् । यस्ता घटना मुलुककै लागि जटिल समस्या भइरहेका छन् ।  मानिस यौनजन्य अपराधमा संलग्न हुनु भनेको यो एक खालको रोग नै हो । मानसिक समस्याले गर्दा नै यस्तो कार्यमा उसको […]

हरिसिद्धिको ४१२ रोपनी जग्गा स्वाहा, छानबिन खोइ?

गौरीबहादुर कार्की काठमाडौं, गौरीबहादुर कार्की हरिसिद्धि इँटा टायल कारखाना फेरि चर्चामा छ। यससम्बन्धी समाचार २०७५ भदौ १९ को दृष्टि साप्ताहिकले छापेको थियो। ‘हरिसिद्धिको जग्गा गैरकानुनी रूपमा बिक्री गर्न सांसदहरूकै दबाब’ शीर्षकको उक्त समाचार साभार गर्दै खोजतलास अनलाइनले प्रकाशित गर्यो। समाचार छापिएपछि ‘खोजतलास साप्ताहिक’ तथा ‘खोजतलास न्यूज डटकम’ का प्रधानसम्पादक राजु बस्नेत पक्राउ परे। उनलाई ललितपुर […]

दलाल पुँजीवाद र संकटको पुनरुत्पादनः घनश्याम भुसाल

आजको समय चेतना र दलाल पुँजीवाद   घनश्याम भुसाल असोज ६,काठमाडौं ।आर्थिक आधारमा हुने परिवर्तनले ढिलो वा चाँडो सम्पूर्ण उपरिसंरचनामा परिवर्तन ल्याउँछ । त्यस्तो रुपान्तरणको अध्ययन गर्दा आर्थिक उत्पादनका अवस्थाहरुको भौतिक रुपान्तरण …र …विचारधारात्मक रुपहरुमा ध्यान दिनुपर्छ, जुन अन्तरविरोधहरुका बारेमा मानिस सचेत हुन्छन् र त्यस अन्तरविरोधको हिसाब–किताब चुक्ता गर्छन् । जसरी कुनै व्यक्तिले आफ्नै बारेमा […]

दुईतिहाइको सरकारले ख्याल गर्नुपर्ने कुराहरू

  नेपालमा यतिवेला दुईतिहाइको सरकार छ त्यो पनि कम्युनिस्ट पार्टीको नेतृत्वमा । संसारभरिका वामपन्थी त अब नेपालबाट सिक्नुपर्छ भन्ने गरेका छन् तर गैरकम्युनिस्टका लागि यो वास्तविकता पटक्कै पचेको छैन । दुनियाँलाई पचे/नपचे पनि कसैलाई मन परे/नपरे पनि यथार्थ यही हो कि यतिबेला नेपालमा कम्युनिस्ट पार्टीको नेतृत्वमा दुईतिहाइको सरकार छ । प्रश्न नेपालको सरकारको मात्र होइन, […]

जटिल व्यापार घाटाको सरल शास्त्र

   रामेश्वर खनाल  हालैको एक समारोहमा प्रधानमन्त्री केपी ओलीले बढ्दो व्यापार घाटाका बारेमा चिन्ता व्यक्त गरे, ‘विश्वको जुनसुकै ठाउँमा अत्याधुनिक फेसन लगाएका छन् । अत्याधुनिक खाना खाएका छन् । तर, त्यस्तो फेसन बनाउने वा खाना उत्पादन गर्नेतिर हाम्रो ध्यान छैन । व्यापार घाटा बढ्ने मुख्य कारण पनि उपभोक्तावादी चिन्तन नै हो ।’ सार्वजनिक तथा निजी […]

के हो डार्कनेट ?

नारायणप्रसाद शर्मा डार्कनेट इन्टरनेटभित्रको सामान्य मानिसहरुको पहुँच नहुने र प्रायः अवैध क्रियाकलापका लागि प्रयोग गरिने बेनाम र अन्धकार दुनियाँ हो । सर्वप्रथम डार्कनेट शब्दको उत्पत्ति अमेरिकामा सन् १९७० को दशकमा भएको हो । पिटर बिडल र पल इङल्यान्डले सन् २००२ मा ‘द डार्कनेट एन्ड र फ्युचर अफ कन्टेन्ट डिस्ट्रिब्युसन’ नामक कार्यपत्र पेस गरेसँगै यो शब्द […]

एर्दोआनको पाखण्डी अधिनायकवाद 

निना एल ख्रुस्चेवा  भदौ १ ५ संसारभरका अधिनायकहरू किन षड्यन्त्रको सिद्धान्त र पाखण्डका यति उग्र समर्थक हुन्छन् ? पक्कै पनि अधिनायकहरू प्रायः आफैँ सन्काहा हुन्छन् तर यत्तिकै भरमा पाखण्डी पनि हुनुपर्छ भन्ने त थिएन । वास्तवमा, के पाखण्ड अधिनायकवादी शासनको अपरिहार्य विशेषता नै हो त भन्ने प्रश्न सोध्नु उचित हुन्छ । यसको पछिल्लो प्रमाण टर्कीको […]

नयाँ फौजदारी संहिताको व्याख्या न्याय महंगो भए पनि अन्यायभन्दा सस्तै हुन्छ

कल्याण श्रेष्ठ पूर्व प्रधानन्यायाधीश   १ सय ६५ वर्षदेखिको कानुन र ५५ वर्षयताको मुलुकी ऐनलाई समयसापेक्ष बनाउन जरूरी थियो। त्यसैले नयाँ मुलुकी संहिता बनाइएको हो। नयाँ संहितामार्फत् दण्डहिनताको स्थितिलाई अनुशासित समाजमा रूपान्तरण गर्न खोजिएको छ। त्यसैले फौजदारी न्यायप्रणालीमा यसले ठूलो परिवर्तन गर्नेछ। पहिलेको मुलुकी ऐनमा फौजदारी न्यायको सिद्धान्त थिएन। हामीकहाँ न्यायाधीशले किताब पढेको भरमा कुनै सिद्धान्तको […]

बुद्धदर्शनको सान्दर्भिकता

नरनाथ  पाण्डे : भदौ १३, नेपालको कपिलवस्तुमा जन्मिएका गौतम बुद्ध एक दार्शनिक व्यक्तित्व हुन् । उनको समयका अधिकांश कुराहरू अलिखित नै थिए र उनको समयपश्चात उनले दिएका ज्ञानका कुराहरूलाई लिपिबद्ध गरी संसारभर शान्तिको सन्देश दिने काम भयो । उनी जीवित छँदै आफूलाई भगवान नमान्न, नभन्न र पछि पनि त्यसो नगर्न सुझाएका बुद्धले उनी संसारबाट बिदा भएपछि भने […]

नागरिकतामा प्रायोजित नारीबाद

आर.सी. न्यौपाने   नेपालमा परम्परित वंशजको नागरिकता पद्धति लामो समयक्रमको अभ्यासबाट खारिएको नेपाली समाजको मौलिक संस्कृति हो । युगौँदेखि बसोबास गरेर सांस्कृतिक सम्बन्ध स्थापित गरेका बासिन्दा नै नेपाली नागरिक हुन् । नागरिकता भनेको नेपाली नागरिक भएको नाताले प्राप्त हुने अधिकार र निर्वाह गर्नुपर्ने कर्तव्य हो । नेपाली नागरिक हुने भाव, अवस्था नागरिकता हो । कुनै […]

 

photo

NOC1-250x300