विचार ब्लग

हरेक समस्या अवसर बोकेर आउँछ

मंसिर १३, २०७३-   प्रबलजङ्ग पाण्डे, युवा उद्योगपति  देशमा पञ्चायती व्यवस्था हुँदा उनका बुबा प्रदीपजंग पाण्डे सरकारी कर्मचारी थिए । हजुरबुबा भने नेपाली कांग्रेसका नेता गणेशमान सिंहका बालसखा । त्यसैले पनि उनीहरूको परिवार नेपाली कांग्रेस निकट मानियो । पञ्चायती व्यवस्थामा नेपाली कांग्रेस निकट तर सरकारी जागिरे हुनु उनका बुबाका लागि महँगो सावित भयो ।   […]

युवाशक्तिः विदेश जाने कि पुनर्निर्माणमा लाग्ने ?

नेपाल भूकम्पीय दृष्टिले विश्वमा जोखिमपूर्ण मुलुकको सुचीमा पर्दछ । बेलाबेलामा आउने ठूलासाना भूकम्पले पनि यो कुराको पुष्टि गरेका छन्  । ०७२ साल बैशाख १२ गते गोरखाको बारपाक र २९ गते दोलखाको सिंगटीलाई केन्द्रविन्दू बनाएर शक्तिशाली भूकम्प गयो । शक्तिशाली विनाशकारी भूकम्पले काठमाडौं, ललितपुर, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काभे्र, गोर्खा, धादिङ, रसुवा, नुवाकोट, सिन्धुली, मकवानपुर र ओखलढुंगालगायतका […]

मेरो द्रिष्टिकोणमा ; डा. बाबुराम भट्टराई !

पिपुल नेपाल , जापान , हर्क बहादुर ताम्राकार ( एच.बी)  =============================== जापानको भौतिक तथा आर्थिक बिकासलाई नजिक बाट नियाल्दै अथवा जापान कै सिस्टममा रहेर यहाँ केही बर्ष देखि परिश्रम गर्दै आफ्नो जीवन शैलीलाई नेपालमा रहदा को भन्दा अलि भिन्न रुप र केही नौलो अनुभवहरु सँगाल्दै व्यतीत गरिरहेको छु । जब यहाँको बिकासलाई देख्छु मेरो मन […]

यसरी सम्बोधन गर्न सकिन्छ मधेसको असन्तुष्टि

रामचन्द्र झा २० भदौ, काठमाडौं । अहिले स्थगित अवस्थामा रहेको मधेस आन्दोलन एउटा सकारात्मक निकासको पर्खाइमा छ। अहिले मधेस आन्दोलन एक खालको आसमा बसेको छ। नेकपा माओवादी केन्द्रको नेतृत्वमा नयाँ सरकार बनेसँगै आन्दोलनले निकास पाउनेमा केही आशा पलाएको छ। आन्दोलनरत पक्षहरू अहिले आशावादी छन् र कम्तीमा प्रचण्ड नेतृत्वको सरकारले आफ्ना मागहरू सम्बोधन गर्छ कि भन्ने आशामा […]

‘बाबुरामले भने- कोरा जीवनीले अर्थ राख्दैन’

अनिल थापा तलो जिउ, हल्का लामो कोट, तारा चिह्न भएको रातो क्याप । ३० जेठ २०७३ मा दशरथ रङ्गशालामा नयाँ शक्ति नेपाल, पार्टी घोषणा गर्दा उपस्थित केहीले बाबुराम भट्टराईलाई चे ग्वेभारासँग तुलना गरे । पार्टी घोषणा सभामा ‘कम्युनिष्ट’ शब्द प्रयोग गरिएन । तर, घोषणा सभाको साजसज्जाले ‘कम्युनिष्ट क्रान्तिकारी’ को झल्को दिन्थ्यो । करिश्मा मानन्धरले मुठ्ठी […]

रोजगारी र कम आप्रवासनमा सीप विकासको योगदान

नेपालको दक्षिणी तराई बुटवलमा पोल्ने घाममा २९ वर्षीय गोविन्द श्रेष्ठ टिनले छाएको झुपडीभित्रको वर्कसपमा आल्मुनियमको ढोकामा औजार चलाउँदा असिनपसिन भएका छन् । अर्का कामदार झ्याल राख्नका लागि सिसालाई आकार दिएर काटिरहेका छन् । अन्य दुई पर्दाका लागि आल्मुनियमको पाइप काटिरहेका छन् । उनीहरूले नयाँ कार्यालयको काम पूरा गर्न लाग्दा वर्कसप धेरै हल्लामय र व्यस्त भएको छ […]

स्थानीय तह पुनर्संरचनाका उपाय

पृष्ठभूमि संविधान जारी हुनुअघिदेखि र हालसम्म पनि राज्यको पुनर्संरचनाबारे रहेका विवाद यथावत् छन् । यसैकारण संविधान कार्यान्वयनमा गम्भीर चुनौती र जटिलता छन् । यसै क्रममा नेपालको संविधानको धारा २९५(३) अनुसार गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या र सिमाना निर्धारण गर्न आयोग गठन भई काम गरिरहेको अवस्था छ । यसबारे धेरै टीकाटिप्पणी भएका […]

सरकार बिघटन र अस्थिर राजनीतिको चक्र

नवराज सुवेदी नेता,नयाँ शक्ति पार्टी नेपाल संसदिय प्रणालीको अभ्यासमा राजनीतिक दल सरकारमा पुग्न प्रतिस्प्रर्धा गर्नु स्वभाविक नै हो । अहिले मुलुकमा सरकार गठनको सबै औपचारिकता पुरा भएको छ । सरकार गठनका लागि माओवादी केन्द्र, नेपाली कांग्रेस र मधेस केन्द्रित राजनीतिक दल एकै ठाउँमा उभिएँ । सरकार गठनको औपचारिक प्रक्रियामा माओबादी केन्द्रका नेता पुष्प कमल दाहालको […]

महेन्द्रदेखि प्रचण्डसम्मका शक्तिशालीसँग संगत गरेका सरदार प्रितम सिंह

नारायण पौडेल उनी पुगनपुग २० बर्षका मात्र थिए । साथीको विवाहको शिलशिलामा उनी तुल्सीपुर आएका थिए । लहैलहैमा उनी काठमाडौं हानिए । अत्यासलाग्दो काठमाडौंमा एक दिन बिताउँनै उनलाई हम्मेहम्मे भयो । सिधैं पटनाको टिकट काटेर उनले नेपाल छाडे । पहिलो पटक नेपाल छाड्दा उनलाई सायदै लागेको थियो, बाँकी जीबन र पुस्ता नेपालमै हुंनेछ । सन्दर्भ […]

अमलटारीको सम्पत्ति

मनिकर कार्की निवर्तमान केही दिनदेखि नै कामको सिलसिलामा नवलपरासी जानुपर्ने थियो, तर अवसर मिलेको थिएन । यसपटक भनें अनायासै नवलपरासीतिर हर्ुइंकिने सोच बनाएँ र तीन बजे बुटवल छाडें । बुटवलबाट एक्लै मोटरसाइकलमा हर्ुइंकिंदा त्यत्ति जाँगर चलेको थिएन । किनकि सामान्यतया केही लामो यात्रामा कोही न कोही साथीको सख्त जरुरत हुन्छ जो । यद्यपि मौसममा आएको […]

 

photo

NOC1-250x300