विचार ब्लग

के सबैलाई समान रूपले धनी बनाउन सकिन्छ?

दुई–तीन वर्षअघि मेरा एक जना प्रकाशक मित्रले सोधेका थिए, ‘गरिबी र असमानतासम्बन्धी केही रोचक तथ्यहरू बताइदेउ त! आज एउटा बुक लन्चमा बोल्नुपर्नेछ।’   ‘वेबमा खोजे जति पनि पाइन्छ नि! विश्व बैंकको रिपोर्ट हेर, अक्सफामको हेर,’ मैले सुझाएँ, ‘विश्व बैंकको अलि सुख्खा हुन्छ, अक्सफामको रसिलो हुन्छ– तिमीलाई भाषण गर्न ठिक्कको।’ अघिल्लो साता अक्सफामको यस्तै रिपोर्ट सार्वजनिक […]

नेपाली नेताको समस्या : नियतमा कि भाष्यमा ?

एउटा घरानियाँले कुनै बखत एउटा भव्य भोजको आयोजना गरेछ । उसले देशका राष्ट्रपति, प्रधानमन्त्रीलगायतका करीब १०० जना विशिष्ट अतिथिहरु आमन्त्रण गरेछ । पार्टी प्यालेसको समस्याले भोज अपरान्ह ठीक ४ बजे शुरु गर्नुपर्ने थियो । ४ बज्दा केही विशिष्टहरु आई पुगेनछन् । उसले बाटो हेर्दै मन खिन्न बनाउँदै भन्यो, ‘आउनुपर्ने मुख्य अतिथिहरु आईपुगेका छैनन् । तर […]

Federalism is not a foreign import to Nepal: Baburam Bhattarai

Baburam Bhattarai is the coordinator of the newly-formed party, Naya Shakti Nepal. The former Maoist leader set up the party after severing ties with the party that ran a violet insurgency campaign against the state for a decade. Onlinekhabar recently caught up with Bhattarai to talk about the government’s proposal to amend the constitution, and […]

आर्थिक समृद्धिको घाम ताप्नै नपाई मर्ने? सबैको जित र हित हुने चिनियाँ सपना– ‘एक पाटो–एक बाटो’

डा. कृष्णप्रसाद ओली लाओस, थाइल्याण्ड, बर्मा, बंगलादेशजस्ता देशमा यो परियोजना सुरु भैसकेको छ। चीनले ल्याएको यस परियोजनामा भारत सशंकित देखिएको छ। यसका बाबजूद चीन र भारतबीच विभिन्न चरणका वार्ता भइरहेका छन्। जर्मन भूगोलविद् फर्डिनान्ड भोन रिचथोफेनले सन् १८७७ मा सिल्क रोड (रेशमी मार्ग) को पहिलो नामाकरण गरेका हुन्। १८ औं शताब्दीतिर चीनमा उत्पादित रेशमी कपडा […]

भारतमा कार्यरत नेपालीलाई बिमाको विधि के हो? प्रधानमन्त्रीको घोषणा स्वागतयोग्य छ, तर गृहकार्यबिना आएको घोषणा कार्यान्वयनमा चुनौतीहरु छन्

डा. केशव बस्याल: प्रधानमन्त्रीको घोषणा स्वागतयोग्य छ, तर गृहकार्यबिना आएको घोषणा कार्यान्वयनमा चुनौतीहरु छन् अहिलेसम्म हामीसँग उपलब्ध नेपाल भारतबीचको आप्रवासन भनौं वा आउने–जाने प्रक्रियालाई सम्बोधन गर्ने एक मात्र आधार नेपाल–भारतबीचको १९५० को शान्ति तथा मित्रता सन्धि नै हो। प्रधानमन्त्रीबाट वैदेशिक रोजगारसम्बन्धी नयाँ घोषणा भएको छ। विदेशमा काम गर्ने कामदारले भोग्नु परेको तितो यथार्थलाई मध्यनजर गरिएको […]

शैक्षिक मूल्यांकन पद्दतिः नेपाल र अमेरिकाको तुलना

 जीवनको चार दशकको दौरानमा मैले संसारका प्रायः सबैखाले शैक्षिक मूल्यांकन पद्दतिहरु बारे (सुनेर, देखेर वा आफैले भोगेर) धेर-थोर साक्षात्कार हुने मौका पाएको छु । प्रारम्भमा म मेरो वाल्यकालको स्कुले जीवनको केही अनुभव शेयर गर्न चाहन्छु । सँगैका दौंतरीहरु गोठालो बनेर बनपाखा चाहार्दै गर्दा आफु चाहिँ किताबकापी च्यापेर स्कुल जान पाउने थोरै भाग्यमानीमध्ये पर्दथें म । […]

कमरेडको हातमा कुकुर ?

काठमाडौं, १९ माघ । कतै तपाईले बाटोघाटोमा माले नेता सीपी मैनालीसँग भेट्नुभयो भने सोध्नुहोला, ‘कमरेडको दुवै हातमा केको चोट लागेको होला ?’ जवाफ पाउनुहुनेछ, ‘घरमै पालेको कुकुरले यस्तो गर्‍यो …!’ तर, कुरा किन नपत्याउनुस् भने, यो घरमा पालिएको कुकुरले उनलार्य छोएको पनि छैन । कुरा अर्कै छ । उनको पार्टीबाट भूमिसुधार मन्त्री बनाइएका डम्बर श्रेष्ठले […]

ट्रम्पलाई कसरी हेर्ने ? घुरेर हेर्ने कि पिठ्युँ फर्काउने ?आप्रवासीमाथिको प्रतिबन्धः पुरानै बोतलमा नयाँ रक्सी

 नेपालीहरुको बानी यस्तो छ कि चन्द्रमामा कुनै देश भएको भए हामी त्यहाँको राजनीतिका बारेमा पनि केही न केही टिप्पणी गर्नेथ्यौं । हामी नेपालीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका बारेमा चर्चा नगर्ने कुरै भएन । जे छ, ट्रम्पकै चर्चा छ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको सुरुमै ट्रान्स प्यासिफिक पार्टनरशीप (टीपीपी) बाट बाहिरिने घोषणा गरे । जिम्मेवारी […]

हाम्रा नेताहरू स्वार्थ समूहको भरिया बने

हामी विधिको शासनको कुरा गर्छौं । हाम्रो जुन लोकतान्त्रिक पद्धति छ, गर्ने भनेको विधिको शासनले हो । कानुन बमोजिम काम गर्नुपर्छ भन्ने हो । कानुन भन्नाले आवरणमा मात्र भन्ने होइन । कानुन त लेखिएको हुन्छ, त्यसको व्याख्या गर्ने एउटा तरिका होला । कतिपय कानुन सही ढंगले लेखिएका छैनन्,  तिनको पनि जग भनेको फेरि पनि सिद्धान्त […]

दलहरुले चुनावमा गर्ने करोडौं खर्च कहाँबाट आउँछ?

राजनीतिक दलसम्बन्धी विधेयकमा बहस राजनीतिक दलहरूको आर्थिक गतिविधिमा नियमन बढाउन जरूरी छ। यसका लागि राजनीतिक दलसम्बन्धी विधेयकमा लोकप्रिय मतका आधारमा सरकारले पैसा दिने व्यवस्था गर्न सके दलहरू केही मात्रामा जवाफदेही र पारदर्शी बन्न सक्छन्। यो सानो तर सकारात्मक प्रयास हो। यो व्यवस्था किन आवश्यक छ त? यसका केही कारण छन्। हरेक मान्छेभित्र दैवी र राक्षसी गुण हुन्छ। […]

 

photo

NOC1-250x300