विचार ब्लग

के हो एकीकृत जनक्रान्ति?

पृथीछक बुढा मगर, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको ८औं महाधिवेशन भर्खरै सकिएको छ । काठमाडौंको खुल्ला मंचवाट शुरु भएर ५२ साल देखि शुरु भएको दस बर्षसम्म चलेको माओवादी आन्दोलनको केन्द्र रहेको थवाङमा महाधिवेशनको समापन गर्‍यो । यहि महाधिवेशनले पार्टीको नाम नेकपा माओवादीवाट नेपाल कम्युनिस्ट पार्टी मात्रै राख्यो । यस भन्दा नेकपाको पुछारमा झुण्डिएको माओवादी नाम […]

रवीन्द्र मिश्रले बाबुरामले जस्तो गल्ती नगरून् !

मिलनकान्छा किराती नेपाली राजनीतिक जगतमा फेरि एउटा खैलाबैला मच्चिएको छ । लामो समयको पत्रकारिता यात्राबाट विश्राम लिएर रवीन्द्र मिश्र एक्कासि राजनीतिमा होमिएपछि सबैतिर तरङ्ग उत्पन्न हुनु अस्वाभाविक होइन । उनले आफ्नो पत्रकारिताको समयावधिभर सत्य–तथ्य र निष्ठाको कर्म अङ्गालिरहे । सामाजिक सेवामा पनि उत्तिकै सक्रिय देखिए उनी । उनले पार्टी घोषणा गरेपछि सामाजिक सञ्जालमा तरंग उठ्यो […]

पाँच नम्बर प्रदेश नटुक्रिँदाका आर्थिक लाभ

डा. शिवराज अधिकारी नेपालको संविधान, २०७२ पूर्ण कार्यान्वयनका लागि अहिले सबैभन्दा ठूलो तगारो प्रदेशको सीमांकन देखिएको छ । यसमा पनि पाँच नंबर प्रदेशको सीमा कुन हुने, तराई र पहाडको भूभाग एउटै प्रदेशमा राख्ने वा नराख्ने भन्ने विषयमा विभिन्न दलका आआफ्नै अडान देखिएको छ । दलभित्रै पनि चर्कै मतभेद देखिएको छ । सत्तासीन दलले संविधान संशोधनका […]

दलका अपारदर्शी कोष र भ्रष्टाचार

राजनीतिक भ्रष्टाचार नेपालको एक प्रमुख समस्याका रूपमा अगाडि आएको छ। राजनीतिले आफ्नो आदर्शलाई बिर्सेर बाटो बिराउँदा समस्याहरू बढ्दै गएका छन्। आदर्श राजनीति गर्नेको सङ्ख्या घट्दो छ। राजनीतिलाई कमाउने व्यवसाय बनाउनेहरूको सङ्ख्या बढ्दो छ। यसले गर्दा नेपालका राजनीतिक दलहरू कुनै व्यापारिक कुलघरानाजस्तो बन्दै गएका छन्। घुमाउरो वा सीधा बाटाबाट दललाई पैसा नदिइकन कुनै काम हुन नसक्ने […]

सुमधुर सम्बन्धभित्रको घिनलाग्दो खेल – गोपाल बुढाथोकी

विचार विश्लेषण   नेपालमा अनौठो सत्तापक्ष र विपक्षको संस्कृति छ । सत्तामा मात्र होइन, पार्टीभित्रको सत्तापक्ष र प्रतिपक्षको सम्बन्ध पनि अनौठो हुन्छ । लोकतान्त्रिक देशमा सत्तापक्ष र विपक्ष हुनु स्वाभाविक मात्र नभएर अपरिहार्य पनि हो । तर, नेपालमा चाहिं हरेक पार्टीहरू मोर्चाजस्ता छन् र हरेक पार्टीमा सत्तापक्ष र विपक्ष हुन्छन् । भरखर खुलेको नयाँ शक्तिमा […]

सरकार ! राज्यलाई चुनौती दिने धुर्मुस, सुन्तलीलाई कसले गर्छ कारबाही ?

काभ्रेमा ‘एकीकृत पहारिबस्ती’ दुई महिनामै निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको थियो, त्यतिबेला यताकाले जस्तापाता बेचेर भ्याएकै थिएनन् । पीडितलाई बाँड्नपर्ने चामल कुहिन पाएकै थिएन, त्रिपाल लुकाएर सकिएकै थिएनन्, उता लोभलाग्दो घरमा मान्छे बसाइँसक्न भ्याउने धुर्मुस, सुन्तलीलाई सरकारले भन्दा छिटो काम गर्न कसले दियो ? के देश बनाउने जिम्मा हाँस्यकलाकारको हो ? – | केशव प्रसाद […]

कता जाँदैछ अमेरिका?

सन्जय घिमिरे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ लिएको एक महिनामात्र भएको छ। तर यस्तो लाग्दैछ- उनी आफ्नो कार्यकालको अन्तिम दिनमा छन्। समयले होइन, उनले लिइएका निर्णय र त्यसमाथि भइरहेको बहसहरुले यस्तो लागेको हो। बितेको एक महिनामा जारी गरिएका कार्यकारी आदेश र लिएका निर्णयहरुले अमेरिका र बाँकी विश्वमा पनि यस्ता छापहरु छोडिएका छन् कि राष्ट्रपति ट्रम्प […]

नेपालको उज्यालो र रुसको ‘गोएल्रो प्लान

जीवा लामिछाने केही समयअघि रातको समयमा आकाशबाट काठमाडौं सहरमा नजर लगाउँदा मन निक्कै खुसी भएको थियो। खुसी हुनुको कारण, त्यो रात काठमाडौंसहर झलमल्ल उज्यालो देखिएको थियो। मेरो वर्षौंको अनुभव थियो, तिहार सकिएपछि काठमाडौं बेहुली अन्माएको घर झैं कान्तिविहिन हुने गर्दथ्यो, आधा काठमाडौंलाई अध्याँरोले निलेको हुन्थ्यो। तर त्यसपटक काठमाडौं निभेको थिएन। हो, काठमाडौं कुनै विकसित सहरझैं […]

विप्लव माओवादीको रणनीति कस्तो होला ?

निमकान्त पाण्डे आजको तीन दिनपछि फागुन १ गते आउँदै छ । ०५२ साल फागुन १ गतेदेखि तत्कालीन नेकपा (माओवादी)ले सशस्त्र युद्धको थालनी गरेको थियो । सामान्य भरुवा बन्दुकबाट सुरु गरिएको सशस्त्र युद्ध त्यो बेला खेलवाडजस्तै मानिएको थियो । युद्धका एजेण्डाहरू जे–जस्ता बनाइएका थिए, ती एजेण्डाहरूले नै युद्धमा नेपाली जनतालाई आकर्षण गरेको थियो । दशवर्षे जनयुद्धबाट […]

सत्य को शब्द देना संभव नहीं : ओशो

क्रांति बीज      एक दिन मैं मंदिर गया था । पूजा हो रही थी । मूर्तियों के सामने सिर झुकाए जा रहे थे । एक वृद्ध साथ थे, बोले, ‘धर्म में लोगों को अब श्रद्धा नहीं रही । मंदिर में भी कम ही लोग दिखाई पड़ते हैं । ’मैंने कहा, ‘मंदिर में धर्म कहाँ […]

 

photo

NOC1-250x300